अन्तर्राष्ट्रिय क्रिकेटमा ब्राभो

१४ वर्ष अन्तर्राष्टिय क्रिकेटका तीन वटै फम्र्याटमा छाएका वेस्टइन्डिजका अलराउन्डर ड्वायन ब्राभोले अब वेस्टइन्डिजको जर्सीमा नदेखिने घोषणा गरेका छन् ।

सन् २००४ मा लर्डस्मा इंग्ल्यान्डविरुद्ध टेस्ट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका बाभ्रोले २ सय ७० खेलमा वेष्टइन्डिजको प्रतिनिधित्व गरेका छन् ।

ब्राभोले ४० टेस्ट, १ सय ६४ एकदिवसीय र ६६ टि–२० क्रिकेटमा वेस्टइन्डिजको प्रतिधित्व गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनले कस्तो प्रदर्शन गरेका छन्, हेर्नुस् इन्फोग्राफिक्स :

Leave a Reply

Your email address will not be published. Required fields are marked *