°
, May 30, 2023 in

१३औं साग गेम्स

१३औं साग गेम्समार्सल आर्टसमाचार

सागका स्वर्ण विजेता मन्देकाजी अस्ट्रेलियामा सम्मानित

१३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता कराते मन्देकाजी श्रेष्ठ अष्ट्रेलियामा सम्मानित भएका छन्। मन्देकाजीलाई एनआरएन अष्ट्रेलियाले सात सय अष्ट्रेलियन डलरसहित सम्मान गरेको हो। सम्मान गरेकोमा धन्यवाद दिँदै मन्देकाजीले आगामी दिनमा राम्रो गर्ने हौसल प्रदान गरेको बताए। मन्देकाजी हाल अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षकको भुमिकामा छन्। प्रतियोगितामा नेपालका लागि दिवस श्रेष्ठले स्वर्ण तथा…