°
, June 7, 2023 in

Day: June 21, 2019

0

स्पोर्टस् अवार्डमा सगरमाथा र टर्किसको साथ

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको सहप्रायोजकका रूपमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिएका छन् । नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्डलाई घोराही सिमेन्ट प्रालिको उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सले सहप्रायोजकका रूपमा सघाउने भएका हुन् । सगरमाथा सिमेन्टले दोस्रोपटक अवार्ड कार्यक्रमसँग सहकार्य गरेको हो । टर्किस पहिलोपटक अवार्डसँग जोडिन आइपुगेको हो । सम्झौताअनुसार सगरमाथा सिमेन्टले अवार्डलाई पाँच…

0

सहज जितसँगै तालतलैया सेमिफाइनलमा

रामधुनी नगरपाकिला (निलो)विरुद्ध सहज जित निकाल्दै इटहरीका तालतलैया क्लब रामधुनीमा जारी दोस्रो रामधुनी मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । तालतलैया रामधुनी रातोलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । बिहीबार झुम्कास्थित पिप्राहा खेल मैदानमा भएको खेलमा तालतलैयालाई जित दिलाउन संगम लिम्बूले २ गोल गरे भने तीर्थ बस्नेत र हिरन्य राईले…

0

अष्ट्रेलियाविरुद्ध बंगलादेशको बहादुरीपूर्ण प्रदर्शन, तर पराजित

इंग्ल्यान्डमा जारी १२औं संस्करणको विश्वकप क्रिकेटमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाविरुद्ध बंगलादेशले बहादुरीपूर्ण प्रदर्शन गरेको छ । तर, नटिङघममा बिहीबार ३८२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको ३८२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धातिर ५० ओभरमा ८ विकेट गुमाउँदै ३३३ रन बनायो । उसका पूर्वकप्तान मुस्फिकर रहिमले उत्कृष्ट ब्याटिङ गर्दै शतक…