सान्चेज चम्कँदा चिली क्वार्टरफाइनलमा
म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर एलेक्सिस सान्चेजको उत्कृष्ट प्रदर्शनको मद्दतमा डिफेन्डिङ च्याम्पियन चिली ४६औं संस्करणको कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत शनिबार बिहान भएको समूह सीको दोस्रो खेलमा इकवेडरलाई २–१ ले पराजित गर्दै चिली क्वार्टरफाइनलमा प्रवेश गरेको हो । चिलीको जितमा सान्चेज र जोसे पेड्रो फियन्जालिडाले १–१ गोल गरे भने इक्वेडरका इन्नर…