ह्याप्पी बर्थ डे मेसी
३२ वर्ष अघि आजकै दिन अर्जेन्टिनाको रोजारीयोमा एउटा सानो काँठीको बच्चो जन्मिँएर च्याँच्याँ रुँदा सायदै कसैले सोचेको थियो होला कि भविष्यमा यो दुःखी हुँदा आधा पृथ्वी शोकमा डुब्नेछ र ऊ खुशी हुँदा आधा संसार खुशीले उफ्रिनेछ । स्टिल फ्याक्ट्रिमा काम गर्ने बावु र चुम्बक उद्योगकी कामदार आमाबाट जन्मिएका मेसी वर्तमान फुटबलका सबैभन्दा राम्रा फुटबलर हुन्…