°
, June 7, 2023 in

Day: June 25, 2019

0

इंग्ल्यान्डलाई २८६ रनको लक्ष्य, विश्वकपमा पहिलोपटक पराजित गर्ला अष्ट्रेलियालाई ?

क्रिकेटमा भारत भर्सेस पाकिस्तानपछिको सबैभन्दा ठूलो भिडन्त हो अष्ट्रेलिया भर्सेस इंग्ल्यान्ड । इंग्ल्यान्डमा जारी विश्वकप २०१९ को समूह चरणमा यो भिडन्तको नतिजाले आयोजकको विश्वकप यात्राको टुंगो लगाउने छ । अझ आसन्न एसेज सिरिजको पूर्वसन्ध्यामा भएको यो खेलको बहुआयामिक महत्व छ । अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८५ रन जोडेको छ । टस जितेर…

0

पल्सर स्पोर्टस् अवार्ड : मनोनयनमा क्रिकेटको वर्चश्व

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरेको हो । मञ्चले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी, युवा खेलाडी र वर्षको उत्कृष्ट प्रशिक्षक गरी ४ विधाको मनोनयन सार्वजनिक गरेको हो । पिपुल्स च्वाइस अवार्डको मनोनयन यसअघि…

0

सकिबलाई पछि पार्दै वार्नर बने हाइस्कोरर, वार्नरलाई पछि पार्न चुके फिन्च

विश्वकप २०१९ को एकै इनिङमा दुई खेलाडी हाइस्कोरर हुने रेकर्ड बन्ने तयारीमा थियो । तर, आरोन फिन्च सम्हालिन नसक्दा १३ रनले सो रेकर्ड बन्न सकेन । ४७६ रन बनाएका बंगलादेशका अलराउन्डर सकिब अल हसनलाई पछि पार्दै डेभिड वार्नर सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । इंग्ल्यान्डविरुद्धको जारी खेलमा ६१ बलमा ५३ रन बनाएका वार्नर कुल…

0

कुमारराज सुवेदी बने नेपाल भलिबल संघको उपाध्यक्ष

नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त भएका छन् । संघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले सुवेदीलाई उपाध्यक्षमा नियुक्त गरेको हो । भलिबल खेलप्रति विशेष लगाव भएका सुवेदी विद्यार्थीकाल देखि नै यस खेलमा संलग्न छन् । नियुक्तिपछि सुवेदीले नेपालको माटो सुहाउँदो भलिबल खेलको विकास विस्तारका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।…

0

करातेमा समीरले जिते कास्य पदक

नेपालका समीर खड्गीले म्यानमारमा हुने दोस्रो माचुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । म्यानमारको रङ्गुन शहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्य पदक जितेको नेपाली टोलीका प्रमुख राजकुमार गुरुङले जानकारी दिए । समीरले १४ वर्षमुनि उमेर समूहको क्वार्टरफाइनलमा इन्डोनेसियाका स्टुवार्ट यावलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका…

0

सागलाई प्रभावित गर्नु देशप्रति गद्दारी गर्नु हो : सदस्यसचिव विष्ट

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केवशकुमार विष्टले आसन्न साग खेलकुदलाई सफल बनाउन सम्बन्धित सबै पक्ष एकजुट भएर लाग्नु पर्ने बताएका छन् । सदस्यसचिव विष्टले सागलाई प्रभावित गर्न खोज्नु देश र खेलकुदप्रति गद्दारी गरेको ठहरिने धारणा राखे । राजधानीमा आयोजित १३ औं सागको तयारी तथा आठौं राष्ट्रिय खेलकुदको समिक्षात्मक छलफल कार्यक्रममा सदस्यसचिव विष्टले उक्त कुरा बताएका…

0

सकिबको अलराउन्ड प्रदर्शनमा बंगलादेशको जित

अलराउन्डर सकिब अल हसनको बल र ब्याट दुवै चल्दा १२औं संस्करणको विश्वकपअन्तर्गत सोमबार भएको खेलमा बंगलादेश विजयी भएको छ । सोमबार साउटह्याम्टनमा भएको खेलमा सकिब चम्कँदा बंगलादेशले अफगानिस्तानमाथि ६२ रनको जित हात पारेको हो । अफगानिस्तानविरुद्ध बंगलादेशलाई सानदार जित दिलाउने क्रममा सकिबले अर्धशतक बनाउनुका साथै ५ विकेट पनि लिए । उनी खेलको प्लेयर अफ दी…

0

रामधुनीलाई हराउँदै तालतलैया च्याम्पियन

रामधुनी नगरपालिका (रातो)लाई पराजित गर्दै तालतलैया क्लब इटहरीले दोस्रो रामधुनी मेयरकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइलनमा रामधुनीलाई ३–२ ले पारजित गर्दै तालतलैया च्याम्पियन बनेको हो । झुम्कास्थित पिप्राहा खेल मैदानमा भएको फाइलनमा तालतलैयालाई जित दिलाउने क्रममा तीर्थ बस्नेतले २ गोल गरे भने सुशन तामाङले १ गोल गरे । यस्तै रामधुनीका सागर…