एम्बाप्पेको चम्किँदा पिएसजी विजयी
युवा स्ट्राइकर केलियन एम्बाप्पे चम्किए पछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्ट्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो । आन्द्रे हेरेराले ४७ औं मिनेटमा पीएसजीलाई अघि बढाएका थिए । एम्बाप्पेको पासमा उनले पीएसजीका लागि पहिलो गोल गरेका थिए । ६५औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल…