रविन्द्रले करातेमा दिलाए नेपाललाई स्वर्ण
खेलाडी तथा प्रशिक्षक रविन्द्र मानन्धरले सातौं निसिमुरा कप कराते अनलाईन काता प्रतियोगितामा स्वर्ण प्राप्त गरेका छन् । फिलिपिन्स कराते लिगको आयोजनमा भएको अनलाईन प्रतियोगितको ३७–४५ बर्ष उमेर समूह एडवाच मास्टर्स कातामा मानन्धरले स्विडेनका खेलाडी एन्टोन कुमरलाई पराजित गर्दै नेपालका लागि स्वर्ण दिलाएका हुन् । प्रतियोगितामा नेपालले १६ स्वर्ण, १२ रजत र ७ कास्यका साथ कुल…