°
, June 1, 2023 in

Day: November 4, 2020

0

‘डगआउट’मै खुम्चिए सन्दीप

दुई महिनाअघि क्यारेबियनबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न यूएई आउँदै गर्दा सन्दीप लामिछानेको मनोबल निकै उच्च थियो । यसको प्रमुख कारण क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा देखाएको उच्च प्रदर्शन नै हो । उनी यसपालि आईपीएलमा धेरैभन्दा धेरै खेल खेल्न पाउनेमा विश्वस्त देखिन्थे । सन्दीप समावेश दिल्ली क्यापिटल्सले सोमबार डबल राउन्ड रोबिनको खेल टुंग्याउँदा नेपाली युवा स्टारले एउटै खेल…

0

वाट्सनले लिए क्रिकेटबाट सन्न्यास

चेन्नई सुपर किंग्सका अलराउन्डर अस्ट्रेलियन शेन वाट्सनले सबैखाले क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले चेन्नई आईपिएलको प्ले अफमा पुग्न असफल भएपछि मंगलबर सबैखाले क्रिकेटबाट टाढा रहने घोषणा गरेका हुन् । मंगलबार एक भिडियो जारी गर्दै ३९ वर्षीय वाट्सनले क्रिकेट ब्याट बिसाउने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘आफ्नो खेलजीवनको अन्तिम अध्याय लेख्न निकै…

0

जिससको गोलमा सिटी विजयी

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी विजयी भएको छ । ब्राजिलियन स्ट्राइकर ग्याब्रियल जिसस चोट मुक्त मैदान फर्किएको पहिलो खेलमा गोल गरेपछि सिटीले ओलम्पियाकोसलाई ३–०ले हरायो । मंगलबार राति भएको खेलमा सिटीलाई जित दिलाउन जिससका अलावा फेरान टोरेस र जोआ क्यान्सेलोले गोल गरेका थिए । टोरेसले १२औं मिनेट केभिन डे ब्रयनको पासमा गाल गर्दै…

0

रोड्रिगोको गोलमा रियलले इन्टरलाई हरायो

ब्राजिलियन युवा स्ट्रायकर रोड्रिगोले गोल गरेपछि रियल मड्रिडले च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ । यसअघिका दुईमा १ हार र १ बारबरी खेलेको रियलले मंगलबार राति घरेलु मैदानमा रोड्रिगोले खेलको अन्त्य तिर गरेको गोल मद्दतमा इन्टर मिलानलाई ३–२ले हरायो । रियललाई सुरुवाती अग्रता करिम बेन्जिमाले दिलाएका थिए । टोनी क्रुसले उपलब्ध गराएको पासमा बेन्जिमाले गोल…

0

जोटाको ह्याट्रिकमा लिभरपुल विजयी, वायर्नको सहज जित

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिख विजयी भएका छन् । मंगलबार राति भएको च्याम्पियन्स लिगको समूह चरणमा डिएगो जोटाले ह्याट्रिक गरेपछि लिभरपुलले उट्लान्टालाई ५–०ले हरायो भने बायर्नले रेडबुल साल्जबर्गलाई ६–२ हरायो । मंगलबार राति जोटाले ह्याट्रिक गरेको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहा…

0

आईपिएलको प्लेअफ समीकरण पुरा, मुम्बईलाई हराउँदै हैदरावाद प्लअ‍ेफमा

युएईमा जारी १३औं संस्करणको आईपिएलको प्लेअफ समीकरण पुरा भएको छ । मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई पराउँदै सनराइजर्स हैदरावाद प्लेअफमा पुगेसँगै आईपिएलको प्ले अफ समीकरण पुरा भएको हो । हैदरावादसँग पराजित भएपनि मुम्बई १८ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफको क्वालिफायरमा पुगेको छ । यस्तै, १६ अंक जोडेको दिल्ली क्यापिटल्स पनि दोस्रो स्थानमा रहँदै…