°
, June 1, 2023 in

Day: November 8, 2020

0

डर्टमन्डविरुद्ध बायर्नको पुनरागमन जित

जर्मन बुण्डेसलिगामा बायर्न म्युनिखले बोरुसिया डर्टमन्डलाई उसकै मैदानमा पराजित गरेको छ । १ गोलले पछि परेको अवस्था उल्टाउँदै बायर्नले डर्टमन्डलाई उसकै मैदानमा ३–२ले हरायो ।बायर्नका लागि डेभिड अलावा, रोवर्ट लेवान्डोस्की र लिरोए सानेले एक गोल गरे भने डर्टमन्डका लागि मार्को रिउस र अर्लिङ हालान्डले गोल गरे । पहिलो हाफको ४५औं मिनेटमा रिउसले गोल गर्दै डर्टमण्डलाई…