इटालीको सहज जित
यूईएफए नेसन्स लिगमा इटालीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा इटालीले १० खेलाडीमा सीमित पोल्याण्डलाई २–० ले पराजित गरेको छ । इटालीको जितमा जोर्जिन्हो र डोमिनिको बेरार्डीले एक एक गोल गरे । घरेलु मैदानमा जोर्जिन्होले २७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । ७७औं मिनेटमा गोराल्स्कीले दोहोरो पहेलो कार्डसहित रातो…