°
, June 1, 2023 in

Day: November 18, 2020

0

१६ वर्षपछि पाकिस्तान भ्रमण गर्दै इंग्ल्यान्ड

इंग्ल्यान्डले १६ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । इंग्ल्यान्डले सन् २०२१ को अक्टोबरमा पाकिस्तानमा २ खेलको टि२० सिरिज खेल्ने छ । इंग्ल्यान्डले अन्तिम पटक सन् २००५ मा पाकिस्तान भ्रमाण गरेको थियो । पाकिस्तानले यसै वर्ष इंगल्यान्डको भ्रमण गरेसँगै पाकिस्तान क्रिकेट बोर्डले इंगल्यान्डलाई पाकिस्तान आउन निम्तो दिएको थियो । सोही निम्तो स्वीकार्दै इंग्ल्यान्ड पाकिस्तान भ्रमणका…

0

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग बास लिग खेल्न सक्ने

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने यो सिजनको बिग बास लिग होबर्ट हुरिकेन्सबाट खल्ने सम्भावना छ । अघिल्ला दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेल्दै सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । नयाँ सिजनका लागि मलबर्नले सन्दीपलाई नलिने भएपछि उनी होबर्ट हुरिकेन्ससँग अनुबन्धनको नजिक रहेको बताइएको छ । मेलबर्न स्टार्सले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको हुनाले सन्दीपले…

0

नेपालको एकदिवसीय मान्यता सन् २०२३ सम्म

नेपालको एकदिवसीय मान्यता सन् २०२३ सम्म लम्बिएको छ । सन् २०२२ मै सकिने एकदिवसीय मान्यताको म्याद कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) एक वर्ष लम्बाएको हो । नेपाल क्रिकेट संघ(क्यान)को पहिलो वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष चतुरबहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी गराएका छन् । नेपालले सन् २०१८मा ४ वर्षका…

0

टोरेसको ह्याट्रिकमा स्पेनको सानदार जित, जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

युवा विंगर फेरान टोेरेसले करियरको पहिलो ह्याट्रिक गरेपछि स्पेन युइएफए नेसन्स लिगमा विजयी भएको छ । फाइनल्समा पुग्न जित्नै पर्ने खेलमा टोरेसले ह्याट्रिक मद्दतमा स्पेनले जर्मनीलाई ६–०को फराकिलो अन्तरले हरायो । यो जितसँगै स्पेन नेसन्स लिगको फाइनल्समा प्रवेश गरेको छ । ६ खेलमा ११ अंक जोडेको स्पेन लिग एको ग्रुप डीमा शीर्ष स्थानमा रह्यो ।…