°
, June 1, 2023 in

Day: December 13, 2020

0

म्यान्चेस्टर डर्बी बराबरीमा सकियो, वुल्भ्स एस्टभिल्लासँग पराजित

इंग्लिस प्रिमियर लिगको सबैभन्दा ठूलो डर्बी भिडन्त म्याचेस्टर डर्बी बराबरीमा सकिएको छ । म्यान्चेस्टरका दुई क्लब म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडबीच शनिबार राति ओल्डट्राफोर्डमा भएको खेल गोल रहित बराबरीमा सकिएको हो । युनाटेडको मैदानमा भएको खेलमा दबाब भने सिटीले बनाएको थियो । सिटीले खेलमा ५६ प्रतिशत बल पोजेसन बनाएको थियो । उसल युनाइटेडको पोस्टमा ९…

0

काठमाडौंका डिलरले भिजिट गरे धनकुटामा फ्याक्ट्री

धनकुटा । नेपालमै पहिलो किवीको वाइन विक्रीमा ल्याएको माउण्ट एभरेष्ट वाइनरी उद्योगले बागमती अञ्चलका आफ्ना डिलरहरुलाई वाइन उत्पादन हुने फ्याक्ट्री भिजिट गराएको छ । काठमाडौं क्षेत्रबाट आएका डिलरहरु वाइनबाट बनेको पहिलो फ्याक्ट्री देखेर दंग परेका छन् । काठमाण्डौ क्षेत्रमा किवीको वाइन अत्याधिक मन पराए पछि अहिले वाइन उद्योगले धनकुटाको राजारानीमा रहेको आफ्नो फ्याक्ट्रीमा डिलरका सञ्चालकहरुलाई…