°
, June 1, 2023 in

Day: December 16, 2020

0

नेपालले लिग २ को दोस्रो सिरिज मार्चमा खेल्ने

एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग २ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिज नेपालले सन् २०२१ को मार्चमा खेल्ने भएको छ । नेपालले आगमी मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा ओमान र अमेरिकाविरुद्ध लिग २ को दोस्रो त्रिकोणात्मक सिरिज खेल्ने छ । नेपालले पहिलो सिरिज त्रिवि मैदानमा ओमान र अमेरिकासँगै खेलेको थियो । नेपालले…

0

पहिलो टेस्टका लागि भारतीय टिमको घोषणा, मयंक, आविश्न, उमेश र पृथ्वीलाई मौका

अस्ट्रेलियाविरुद्धको सिरिजको पहिलो टेस्टका लागि भारतले प्लेइङ सेटको घोषणा गरेको छ । एडिलेडमा भोलिबाट सुरु हुने पहिले टेस्टका भारतले मयंक अग्रवाल, पृथ्वी श, उमेश यादव र रविचन्द्रन आविश्वनलाई समेट्दै प्लेइङ ११ को घोषणा गरेको हो । लेडिलेड टेस्टमा मंयक अग्रवाल र पृथ्वी शले भारतीय टिमको इनिङको सुरुवात गर्ने छन् । इशान्त शर्माको अनुपस्थितिमा उमेश यादवले…