नेपाली भलिबल टिम स्वदेश फर्कियो
नेपाली राष्ट्रिय भलिबल टोली स्वदेश फर्किएको छ। बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन महिला टोली तथा चौथो भएको पुरुष टोली बिहीबार बिहान स्वदेश फर्किएको हो । महिलातर्फ नेपाली टिम अपराजित रहँदै च्याम्पियन बनेको थियो भने पुरुष टिम चौथो भएको थियो । फाइनलमा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा…