°
, June 1, 2023 in

Day: January 31, 2021

0

करणको बलमा क्रिस गेल बोल्ड, उनको पारसको टिमसँग पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसीले विदेशी फ्रेन्चाइज लिगमा पहिलो विकेट लिएका छन् । युएईमा जारी टि–१० लिगमा पहिलो पटक आबद्ध करणले तेस्रो खेलमा पहिलो विकेट लिएका हुन् । पुने डेभिल्समा आबद्ध करणले आइतमा साँझ भएको टिम अबुधाबीविरुद्धको खेलमा विकेट लिएका हुन् । उनले विदेशी फ्रेन्चाइज लिगको पहिलो विकेटका रुपमा क्रिस गेलको विकेट लिए…

0

बर्नेलीमाथि चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सहज जित हात पारेको छ । आइतबार साँझ भएको खेलमा चेल्सीले बर्नेलीमाथि २–०को सहज जित निकाल्यो । यो जितसँगै नवनियुक्त प्रशिक्षक थोमस टुचेलले पनि प्रिमियर लिगमा विजयी सुरुवात गरेका छन् । गत सातामा मात्र टुचेल लन्डन क्लब चेल्सीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । चेल्सीलाई जिथ दिलाउने क्रममा कप्तान…

0

म्यान्चेस्टर सिटीकाको साँधुरो जित, रोकियो युनाइटेड

इंग्लिस प्रिमियर लिगको शीर्ष दुईमा अहिले म्यान्चेस्टरका दुई क्लब सिटी र युनाइटेड छन् । सिटी शीर्ष स्थानमा रहँदा युनाइटेड दोस्रो स्थानमा छ । शनिबार यी दुवै क्लब मैदानमा उत्रिए । सिटीको प्रतिद्वन्द्वी सेफिल्ड युनाइटेड थियो भने म्यान्चेस्टेर युनाइटेडले आर्सनको सामाना गरेको थियो । म्यान्चेस्टर सिटीले सेफिल्डविरुद्ध १–०को साँघुरो जित निकाल्दा म्यान्चेस्टर युनाइटेड भने आर्सनलसँग गोलरहित…

0

रियल मड्रिड लेभान्टेसँग पराजित

स्पेनिस ला लिगाको डिफेन्डिङ च्याम्पियन रियल मड्रिड घरेलु मैदानमै पराजित भएको छ । घरेलु मैदान अलफ्रेडो डि स्टेफानो मैदानमा रियल लेभान्टेसँग २–१ले पराजित भयो । सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा रियल पराजित भयो । रियलको पराजित हुनुको मुख्य कारण इडर मिलिटाओको रातोकार्ड पनि रह्यो । नवौं मिनेटमै मिलिटाओले रातो कार्ड पाएपछि रियल दबाबमा आएको थियो…