°
, June 1, 2023 in

Day: February 1, 2021

0

प्रकाश बुढाथोकीले आईलिग खेल्ने

नेपाली राष्ट्रिय टिमका मिडफिल्डर प्रकाश बुढाथोकीले भारतीय लिग ‘आई लिग’ खेल्ने भएका छन् । प्रकाश मणिपुरको क्लब नेरोका एफसीसँग आबद्ध भएका हुन् । आई लिग खेल्न लागेका २७ वर्षीय मिडफिल्डर प्रकाशलाई धरान फुटबल क्लबले बिदाई गरेको छ । एन्फा १ नं प्रदेश अध्यक्ष तथा क्लबका अध्यक्ष किशोर राईले सफलताको शुभकामना दिँदै प्रकाशलाई बिदाइ गरे ।…

0

महोत्तरीमा इन्टर स्कुल क्रिकेट प्रतियोगिता हुने

महोत्तरीको जलेश्वरमा इन्टर स्कुल स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता जिल्ला क्रिकेट संघ महोत्तरीको आयोजना गर्न लागेको छ । प्रतियोगिता माघ २३ गतेबाट जलेश्वर रंगशालमा सुरु हुने छ । प्रतियोगिताको संयोजन नरेश सिंह क्रिकेट एकेडेमीले गर्ने छ । प्रतियोगिता ७ वर्षदेखि लगतार सञ्चालन भइरहेको छ । यो वर्ष प्रतियोगितामा १६ टिम सहभागी…

0

चौदण्डीगढीविरुद्ध सावित्रा एक्लैले गरिन दर्जन गोल

काडमाडौंमा जारी महिला राष्ट्रिय लिगमा एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी एक्लैले दर्जन गोल गरेकी छिन् । सावित्रा एक्लैले १२ गोल गरेपछि राष्ट्रिष्य महिला लिगमा एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–०को फराकिलो अन्तरले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफलाई सहज जित दिलाउने क्रममा सावित्राका अलावा कप्तान अनु लामाले ५ गोल गर्दा अनिता बस्नेतले ३…

0

नेपाल र कतारबीचको टि२० सिरिज स्थागित, नेपाली टिमको बन्द प्रशिक्षण पनि रोकियो

कतारमा आयोजना हुने भनिएको नेपाल र कतारबीचको बाइल्याट्रल टि–२० सिरिज स्थागित भएको छ । कोरोना संक्रमण पुनः बढेपछि कतार क्रिकेट एसोसिएसनले प्रतियोगिता अनिश्चितकालका लागि स्थागित गर्ने निर्णय गरेको हो । बाइल्याट्रल टि–२० सिरिजको तयारीका लागि आजैबाट सुरु भएको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थागित भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि कतारले नेपाल र…

0

नेपाली टिमको बन्द प्रशिक्षण आजबाट

कतारमा आयोजना हुने बाइल्याट्रल टि–२० सिरिजको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बाइल्याट्रल टि–२० सिरिजको तयारीका लागि आजबाट कीर्तिपुरस्थित टियू मैदानमा बन्द प्रशिक्षण सुरु गरेको हो । बन्द प्रशिक्षणमा १८ खेलाडी सहभागी छन् । जसमा अधिकांश युवा खेलाडी छन् । क्यानले शुक्रबार मात्र १८ सदस्यीय प्रारम्भिक…

0

ला लिगामा बार्सिलोना र एट्लेटिको विजयी

स्पेनिस ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन् । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको बिल्बाओलाई २–१ले हराउँदा एट्लेटिको मड्रिडले काडिजमाथि ४–२को सहज जित निकाल्यो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले गोल गरे । बिल्बाओले एक गोल आत्मघाती उपहार पायो । २० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई…

0

सलाह चम्किँदा लिभरपुल विजयी, ब्राइटनसँग हार्‍यो टोटनह्याम

इजिप्टका स्ट्राइकर मोहम्मद सलाह चम्किएपछि इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ भने जोसे माउरिसन्हो टिम टोटनह्याम भने ब्राइन्टनसँग पराजित भयो । लिभरपुलले वेस्टह्यामलई ३–१ले हराउँदा टोटनह्याम ब्राइटनसँग १–०ले स्तब्ध भयो । आइतबार राति भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे भने जर्जिनियो विज्नाल्डमले एक गोल गरे । वेस्ट ह्यामका क्रेग…