टि–१० लिगमा सोमापालले लिए पहिलो विकेट
नेपाली क्रिकेटर सोमपाल कामीले युएईमा भइरहेको टी–१० लिगमा पहिलो विकेट लिएका छन् । यसअघिका ३ खेलमा विकेट लिन नसकेका उनले मंगलबार चौथो खेलमा विकेट लिएका हुन् । साविक विजेता मराठा अरेबियन्सबाट खेलिरहेका सोमपालले कलन्दर्सविरुद्धको खेलको चौथो ओभर बलिङ गर्दै १९ रन खर्चेर १ विकेट लिए । सोमपालले चौथो ओभरको अन्तिम बलमा कप्तान सोहेल अख्तर एबलीडब्ल्यु…