°
, June 1, 2023 in

Day: February 5, 2021

0

रुटको कीर्तिमानी शतक, पहिलो दिन इंग्ल्यान्ड बलियो

काठमाडौं( घरेलु टिम भारतविरुद्ध इंग्ल्यान्डले पहिलो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा राम्रो शुरूआत गरेको छ। टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा पहिलो दिनको समाप्तिसम्म तीन विकेटको क्षतिमा २६३ रन बनाएको हो। ६३ रन हुँदा पहिलो विकेटको रुपमा रोरी बर्नसलाई व्यक्तिगत ३३ रनमा गुमाएको इंग्ल्यान्डले दोस्रो विकेट ६३ रन हुँदा नै डेन लाव्रेनसलाई शून्यमा गुमाएको…

0

सन्दीपसँगै, शरद, कुशल, सोमपालसहित ८ नेपाली खेलाडी आईपिएल अक्सनमा

यसै वर्ष अयोाजना हुने १४औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपिएल)को अक्सनमा ८ नेपाली खेलाडी सहभागी हुने भएका छन् । १८ फेब्रुअरीमा हुने मिनि अक्सनका लागि सन्दीप लामिछाने, शरद भेषावकर, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र अभिनाश बोहाले नाम दर्ता गराएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । ८ नेपाली खेलाडीसँगै…

0

आयाक्सका किपर ओनानालाई एकवर्ष प्रतिबन्ध

डच क्लब आयाक्सका किपर अन्ड्रे ओनानामाथि एक वर्षको प्रतिबन्ध लागेको छ । डोपिङ परीक्षणमा असफल भएपछि २४ वर्षीय क्यामरुनाका किपर ओनानामाथि युईएफएले फुटबलसम्बन्धी सबै गतिविधिमा एक वर्षको प्रतिबन्ध लगाएको हो । ओनानाको डोपिङ परीक्षण गत अक्टोबरमा भएको थियो । गत अक्टोबरमै ओनानाले अस्वस्थ्य भएपछि श्रीमतीले प्रयोग गर्न औषधी प्रयोग गर्दा उनी डोपिङमा परेको डच क्लब…

0

एक सयौं टेस्ट खेल्दै रुट

इंग्ल्यान्डका कप्तान जो रुटले टेस्ट क्रिकेटमा एक सय खेल खेल्ने कोसेढुंगाका परा गरेका छन् । चेन्नईमा आजबाट सरु भएको भारतविरुद्ध पहिलो टेस्ट खेलेसँगै रुटले १ सय टेस्ट खेल्ने उपलब्धि हाँसिल गरेका हन् । सन् २०१२मा भारतविरुद्ध खेल्दै टेस्टमा डेब्यू गरेका रुटले आफ्नो १ सयौं टेस्ट पनि भारतविरुद्ध नै खेले । रुट वर्तमान सयमका टेस्ट क्रिकेटका…

0

बिल्बाओ कोपा डेल रेको सेमिफाइनलमा

एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४–१ले हराउँदै बिल्बाओ कोपा डेलरेको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय र थप गरिएको सयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा बिल्बाओका राहुल गार्सिया, इन्हाकी विलियम्स, जोन मोर्सिलो र युरी बेर्चिचीले गोल…

0

चेल्सीले टोटनह्यामलाई हरायो

इंग्लिस प्रियिमर लिग फुटबलमा चेल्सी विजयी भएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले टोटह्याममाथि उसकै मैदानमा १–०को जित निकालेको हो । चेल्सीलाई जित दिलाउने क्रममा जोर्गिन्होले निर्णायक गोल गरे । उनले २३औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । टोटनह्याम इरिक डाएरले टिमो वार्नरलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा जोर्गिन्होले गोल गरेका थिए । त्यसपछि खेलमा…