°
, June 1, 2023 in

Day: February 7, 2021

0

गौरिकासहित ५ खेलाडीलाई युयुएनटीएफ सम्मान

कीर्तिमनधारी पौडीकी गौरिका सिंहसहित ५ खेलाडी दोस्रो युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) अवार्डबाट सम्मान गरिएको छ । सम्मानित हुने अन्य खेलाडीमा तेक्वान्दोका आयशा शाक्य, भुपेन श्रेष्ठ, काजल श्रेष्ठ, सञ्जिव कुमार ओझा छन् । यस्तै प्रशिक्षकतर्फ तेक्वान्दोका नोर्बु लामा पुरस्कृत भएका छन् । नुवाकोटको बट्टारमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले…

0

सन र केनले गोल गर्दा टोटनह्याम विजयी

स्ट्राइकरद्वय सन ह्युङ मिन र ह्यारी केनले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा टोटनह्याम विजयी भएको छ । आइतबार साँझ भएको खेलमा सन र केनको गोल मद्दतमा टोटनह्यामले रेलिगेसन जोनमा रहेको वेस्टब्रुमलाई २–०ले हरायो । यो टोटनह्यामको तीन खेलपछिको जित हो । यसअघि उ ब्राइटन चेल्सी र लिभरपुलसँग पराजित भएको थियो । घरेलु मैदानमा घरेलु मैदानमा…

0

भारत अझै ३२१ रनले पछाडि

इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा भारतले मध्यम ब्याटिङ गरेको छ । चेन्नईमा जारी टेस्टमा तेस्रो दिनको खेल सकिँद भारत ६ विकेटको क्षतिमा २५७ रन बनाएर खेलिरहेको छ र उ इंग्ल्यान्डभन्दा ३२१ रनले पछि रहेको छ । तेस्रो दिन इंग्ल्यान्डलाई ५७८ रनमा अलआउट गरेरपछि इनिङको सुरुवात गरेको भारतका लागका ऋषव पन्तले सर्वाधिक ९१ रन बनाए भने…

0

फुटसल लिगका लागि टर्नपाइकसँग एन्फाको सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन राष्ट्रिय फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । एन्फाले लिगको विवरण सार्वजनिक गर्ने तथा प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा एन्फाको फुटसल कमिटिका सयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सिईओ उकेश लोहनीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।…

0

एभर्टनले युनाइटेडलाई रोक्यो, भिल्लासँग हार्‍यो आर्सनल

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा २–०को अग्रता जोगाउन नसक्दा युनाइटेड एभर्टनले ३–३ गोलको बराबरी खेल्न बाध्य भएको हो । युनाइटेडका लागि इडिन्सन काभानी, ब्रुनो फर्नान्डेस र स्कट म्याकटोमिनले गोल गर्दा एर्भटनका एब्डाउलय डाउकोउर, जेम्स रोड्रिगेज र डोमिनिक काल्भर्ट लेविनले गोल गरे। २४ औं मिनेटमा काभानीले गोल गर्दै…

0

भरानोको गोलमा रियलको जित

डिफेन्डर राफेल भराने दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ। शनिबार राति भएको खेलमा भरानेले दोस्रो हाफमा २ गोल गरेपछि रियलले १ गोलले पछि परेको अवस्था उल्टाउँदै हुएस्कामाथि २–१को पुनरागमन जित निकाल्यो । घरेलु टिम हुएस्काविरुद्ध रियलको जितमा दुबै गोल राफेयल भरानले गरे भने हुएस्काका जाभी गलानले गोल गरेका…

0

रोनाल्डोको गोलमा युभेन्ट्स विजयी

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि इटालियन सिरि एमा युभेन्टस विजयी भएको छ। शनिबार राति भएको खेलमा रोनाल्डोको गोल मद्दतमा रोमालाई २–०ले पारजित गर्दै युभेन्ट्सले शीर्ष स्थानको इन्टर मिलानसँगको दुरी ५ अंकमा झारेको छ । घरेलु टिम युभेन्टसको जितमा क्रिस्टियानो रानाल्डोले एक गोल गरे भने अर्को उसले आत्मघाती उपहार पाएको थियो । खेलको १३ औं…