°
, June 1, 2023 in

Day: April 10, 2021

0

टेबलटेनिस खेलाडी अमर सम्मानित

टेबलटेनिस खेलाडी अमरलाल मल्ललाई काठमाडौं नगरपालिका वडा २५ र भेडासिं परिवारले शनिबार नगदसहित सम्मान गरेको छ । स्पिन इभेन्ट प्रा.लि.को आयोजनामा चैत २ देखि ७ गतेसम्म लैनचौरमा भएको देशव्यापी अन्तर वडा खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जिते र वडाको गौरव बढाएको भन्दै अमरलाई सम्मान गरिएको हो । २ सय ५६ खेलाडी सहभागी पुरुष सिंगल्स…

0

आयोजक दिलिप स्मृति टिम च्याम्पियन

आयोजक दिलिप स्मृति प्रतिष्ठान चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । १० स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दिलिप स्मृति समग्रमा टिम च्याम्पियन बन्यो । दोश्रो भएको ढल्कोले समान ४–४ स्वर्ण, रजत र कांस्य हात पार्‍यो । २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ विश्वनिकेतन तेश्रो भयो । सिनियरको पुरुषमा…

0

संकटाले पहिलो पटक जित्यो आहा रारा गोल्डकप, अफ्रिकन रुट्स टाइब्रेकरमा पराजित

१९औं संस्करणको आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ। संकटा अहा रारा गोल्डकपको नयाँ च्याम्पियन हो। पोखरा रंगाशालामा शनिबार भएको फाइनलमा अफ्रिकन रुट्सलाई टाइब्रेकरमा ४–२ले पराजित गर्दै संकटा च्याम्पियन बनेको हो। निर्धारित समय र थप गरिएको ३० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेलेको निर्णय टाइब्रेकरबाट गरिएको हो। टाइब्रेकरमा संकटका अमित…

0

एपिएफले जित्यो मेयर्स कप वुमन्स च्याम्पियनसिप उपाधि

विभागीय टिम एपिएफले पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेटको उपाधि जितेको छ। शनिबर कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपिएफले अपराजित रहँदै उपाधि उचालेको हो। टियू मैदानमा पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशले दिएको १०७ रनको लक्ष्य एपिएफ १६।२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । एपिएफको जितमा ओपनर ज्योति…

0

एल क्लासिको, भीषण टकराव र मेसीका अविश्वसनीय रेकर्ड

एल क्लासिको अर्थात रियल म्याड्रिड भर्सेस बार्सिलोनाबीचको भीडन्त । एल क्लासिकोलाई क्लब फुटबलको सबैभन्दा ठूलो खेल (च्याम्पियन्स लिग फाइनलपछि) र प्रतिष्ठाको सबैभन्दा भीषण भीडन्तका रुपमा हेरिन्छ । रियल र बार्सिलोना बीचको भीडन्त अर्थात् सिजनको दोस्रो एल क्लासिको आज राति हुँदै छ । रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टोफनो मैदानमा खेल राति १२ः४५ बजे सुरु हुनेछ…

0

वुल्भ्सले फुलह्यामलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा वुल्भ्सले फुलह्यामलाई १–०ले हराएको हो। वुल्भ्सको जितमा एडमा टाओरेले निर्णायक गोल गरे। फुलहमको मैदानमा दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा टाओरेले निर्णायक गोल गरेका थिए । खेलमा वुल्भ्सले ५१ प्रतिशत बल पोसेसन बनाउँदै फुलह्यामको पोस्टमा ७ सट प्रहार गरेको थियो, जसमध्ये ३…

0

पञ्जाब पुलिस विराट गोल्डकपको क्वार्टरफाइनलमा

गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस विराटनगरमा जारी विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै पञ्जाब पुलिस क्वारटफाइनलमा प्रवेश गरेको हो । संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमको एक–एक गोलको बराबारी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो ।…

0

हर्षल र एबी डी भिलियर्स चम्किए, उद्घाटन खेलमा बैंग्लोरले मुम्बईलाई हरायो

इन्डियन्स इन्डिनय प्रिमियर लिग (आईपीएल)को १५औ संस्करण शुक्रबार रातिबाट सुरु भएको छ। आईपिएलका १५औं संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्यिन मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लेर भिडे। अन्तिम बलसम्म पुगेको रोमाञ्चक खेलमा बैंग्लोर विजयी भयो । हर्षल पटेल बलिङमा र एबी डी भिलियर्स ब्याटिङमा चम्किएपछि बैंग्लोरले मुम्बईलाई २ विकेटले हरायो । योसँगै मुम्बई सन् २०१३ यता…