°
, June 1, 2023 in

Day: April 11, 2021

0

स्लो ओभर गराउँदा धोनीलाई १९ लाख जरिवाना

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई आईपिएल आयोजक बिसिसीआईले १९ लाख रुपैयाँ जरिवाना सुनाएको छ। आईपिएलअन्तर्गत शनिबार राति भएको दिल्ली क्यापिटल्सविरुद्धको खेलमा स्लो बलिङ गराएपछि धोनीलाई बिसिसिआईले १२ लाख भारु अर्थात् १९ लाख रुपैयाँ जरिवाना गरेको हो। आईपिएलको एक इनिङ २० ओभर ९० मिनेटमा सकाउनु पर्ने हुन्छ, तर बन्खाडे रंगशालामा दिल्लीविरुद्ध सोभन्दा बढी समय लगाएको…

0

एनएसएलका लागि ललितपुरले भित्र्यायो क्रोएसियन खेलाडी

नेपाल पहिलो पटक आयोजना हुन लागेकाको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)का लागि ललितपुर सिटी एफसीले क्रोएसियन खेलाडी अनुबन्ध गरेको छ। दशरथ रंगशालामा वैशाख ११ देखि २५ गतेसम्म आयोजना हुने एनएसएलका लागि ललितपुरले क्रोएसियन विंगर भिलिम पोनिस्कोभिचलाई टिममा भित्र्याएको हो । ३० वर्षीय विंगर पोनिस्कोभिच अहिले बोस्निया एण्ड हजगोभिनामा व्यवसायिक फुटबल खेल्छन्। उनले ग्रीक,…

0

विराट गोल्डकपमा विराटनगर विजयी

आयोजक विराटनगर–११ छैटौं संस्करणको विराट गोल्डकपको समिफाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगितामा भारतको सिलिगुडी युनाइटेड फुटबल क्लबलाई ३–० ले हराउँदै विराटनगर–११ सेमिफाइनलमा प्रवेश गरेको हो । विराटनगरको जितका लागि सुनिल खड्काले दुई र प्रकाश बुढाथोकीले एक गोल गरे । जितसँगै विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल, काठमाडौं र नेपाल प्रहरी…

0

सिटी घरेलु मैदानमै पराजित

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी घरेलु मैदानमै लिड्स युनाइटेडसँग पराजित भएको छ । शनिबार भएको खेलमा सिटी १० खेलाडीमा सीमित झरेको लिड्ससँग २–१ ले स्तब्ध बनेको हो । घरेलु मैदानमा म्यानचेस्टर सिटी १० खेलाडीमा झरेको लिड्ससँग पराजित हुन पुग्यो। लिड्सका लागि दुबै गोल स्टुआर्ट डेलासले गरे। यता, म्यानचेस्टर सिटीका लागि फेरान टोरेसले एक…

0

प्रिमियर लिगमा चेल्सी र लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल विजयी भएका छन् । शनिबार राति भएका खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४–१ माथि ४–१को जित निकाल्दा लिभरपुलले १ गोलले पछि परेको अवस्था उल्टाउँदै एस्टन भिल्लालाई २–१ले हरायो । चेल्सीलाई सहज जित दिलाउने क्रममा क्रिस्टियन पुलिसिचले दुई गोल गरे भने काई हाभर्टज र कर्ट जोउमाले समान १–१ गोल गरे। क्रिस्टल…

0

एल क्लासिकोमा रियलको शान, बार्सिलोनालाई हराउँदै उक्लियो शीर्ष स्थानमा

विश्व क्लब फुटबलको ‘महाभीडन्त’ अर्थात एल क्लासिकोमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड विजयी भएको छ। घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१ले हरायो। एल क्लासिको जितेसँगै रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। रियलले ३० खेलमा ३३ अंक जोडेको छ। २९ खेलमा ६६ अंक नै जोडेको एट्लेटिको मड्रिड हेड टु हेडमा पछि…

0

चेन्नईमाथि दिल्लीको सानदार जित

१५औं संस्करणको इंन्डियन प्रिमियर लिग (आईपिएल)को पहिलो खेलमा दिल्ली क्यापिटल्स्ले सानदार जित निकालेको छ। शनिबार राति मुम्बईस्थित बन्खाडे रंगशालामा भएको खेलमा दिल्लीले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले हरायो। ओपनरद्वय शिखर धवन र पृथ्वी शले उत्कृष्ट ब्याटिङ गर्दै गरेपछि दिल्लीले चेन्नईले दिएको १८९ रनको लक्ष्य १८.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टयो। दिल्लीका लागि शिखर धवनको सर्वाधिक ८५…