°
, June 1, 2023 in

Day: April 15, 2021

0

तेक्वान्दोमा आयुशलाई स्वर्ण

बायोका सामुदायिक विद्यालयका आयुश बोहराले कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ छात्र ४५ केजीमा बिहीबार स्वर्ण जितेका छन्। कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको छात्र ४८ केजीमा श्री आदर्शका महेश आङथुपु तथा ५१ केजीमा अल्पाइन एकेडेमीका आयुश ढुंगेलले स्वर्ण जिते । डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)को हलमा भएको प्रतियोगिताको…

0

जुनियर क्रिकेट लिग : एन्जल्स हार्टको विजयी सुरुआत

एन्जल्स हार्ट नेसनल स्कुलले यू–१३ एन्जल्स हार्ट नेसनल स्कुल छात्र जुनियर क्रिकेट लिग– २ मा बिहीबार विजयी सुरुआत गरेको छ । एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा एन्जल्सले ओसिस क्रिकेट एकेडेमीलाई ४० रनले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एन्जल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १४३…

0

हाफिज ओलावाले धनगढीमा

धनगढी एसफीले नेपाल सुपर लिगका लागि पहिलो विदेशी खेलाडीका रुपमा ओलावाले हाफिजलाई अनुबन्धन गरेको छ। एनएसएल खेल्ने हाफिज बिहीबार नै नेपाल आएका छन्। नाइजेनियन स्ट्राइकर हाफिज नेपाली फुटबलसँग परिचत छन् । उनले मनाङ मर्स्याङ्दी, थ्री स्टार र आरसिटीबाट ए डिभिजन लिग पनि खेलेका छन्। उनले २०७६ मा मनाङबाट ए डिभिजन लिग जितेका थिए। उनले भारत…

0

किरण धनगढीका आइकोनिक खेलाडी

नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइकोनिक खेलाडीका रुपमा धनगढी एफसीमा आबद्ध भएका छन् । वैशाख ११ देखि सुरु हुने नेपाल सुपर लिगका लागि धनगढीले किरणलाई आइकोनिक खेलाडीका रुपमा क्लबमा भित्र्याएको हो। एक कर्यक्रमबीच क्लबका मालिक सुबास शाही र किरणले सम्झौतापत्रमा हस्ताक्षर गरे । धनगढीले मिडफिल्डर विशाल राईलाई मार्की खेलाडी छन् । आइलिग…

0

एपिएफ विराट गोल्डकपको फाइनलमा

विभागीय टिम एपिएफ विराट गोल्डकपको फाइनलमा पुगेको छ । बुधबार साँझ शहिद रंगशालामा भएको खेलमा घरेलु टोली विराटनगर–११ माथि ३–२ गोलको संघर्षपूर्ण जित निकाल्दै एपीएफ छैटौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको हो। निर्धारित ९० मिनेटमा दुवै टिमले २–२ को बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेट थपियो । एपीफएका मणि लामाले खेलको ११८ औं…

0

लिभरपुललाई रोक्दै रियल सेमिफाइनलमा, चेल्सीसँग खेल्ने

च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगमा लिभरपुललाई गोलरहित बरारीमा रोक्दै रियल समग्रमा ३–१को जितसहित समिफाइनलमा पुगेको हो। एन्डफिल्डमा लिभरपुलले रियलमाथि सुरुवातदेखि नै दबाब दिएको थियो । तर, रियल उसलाई रोक्न सफल भयो। पहिलो हाफमै मोहम्मद सलाह र जेम्स मिल्नरको…

0

डर्टमन्डलाई हराउँदै म्याचेस्टर सिटी सेमिफाइनलमा, फाइनल प्रवेशका लागि पिएसजीसँग खेल्ने

पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको समेमिफाइनलमा पुगेको छ । क्वार्टरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया टर्डमन्डलाई उसकै मैदानमा २–१ले हराउँदै समग्रमा ४–०को जितसहित सिटी सेमिफाइलनमा पुगेको हो। पहिलो लेगमा घरेलु मैदानमा २(१ को जित हात पारेको सिटीले दोस्रो लिगमा डर्टमण्डको मैदान पनि उही नतिजा हात पारेको हो । जहाँ सिटीले एक गोलले…

0

बेंग्लुरुसँग आर्मीको लज्जास्पद हार

एएफसी कपको प्ले अफको दोस्रो चरणम नेपाली टिम त्रिभुवन आर्मी क्लबले लज्जास्पद हार बेहोरेको छ। बुधबार गोवास्थित जिएमसी रंगशालामा भएको खेलमा आर्मी बेंग्लुरुसँग ५–०को लज्जास्पद हार बेहोर्न बाध्य भयो । पहिलो हाफमा बेंग्लुरुलाई गोलरहित बराबरीमा रोकेको आर्मी दोस्रो हाफमा भने सम्हालिन सकेन र ५ गोल खान पुग्यो । बेंग्लुरुको जितमा राहुल भेके र सेलिटन सिल्भाले…

0

सहवाज अहमद चम्किँदा बैंग्लोर लगातार दोस्रो जित

स्पिनर सहवाज अहमद चम्किएपछि इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा चेन्नईमा भएको खेलमा बैंग्लोरले सनराइजर्स हैदरावादलाई ६ रनले हरायो। पहिलो खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई २ विकेटले हराएको थियो । हैदरावादको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा उ कोलकाता नाइटराइडर्ससँग…