चितवनले भित्र्यायो इजिप्टका दुई खेलाडी
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल)का लागि एफसी चितवनले विदेशी खेलाडीका रुपमा इजिप्टका दुई खेलाडीलाई अनुबन्ध गरेको छ। चितवनले इजिप्टका अहमद मोहम्मद गबला र अल सायद शाबनलाई अनुबन्धन गरेको हो। दुवै खेलाडी शुक्रबार नै नेपाल आइसकेका छन्। एफसी चितवनले दुवै खेलाडीलाई स्वागत गरेको फोटो फेसबुकमा राख्दै इजिप्टका दुई…