टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्यान्डको टिम घोषणा
१८ जुनदेखि २२ जुनसम्म साउथह्याम्पटनमा हुने फाइनलका लागि न्यजिल्यान्डले मंगलबार १५ सदस्यीय टिम घोषणा गरेको हो।
म्याच प्रिभ्यू : दुई महाशक्ति फ्रान्स र जर्मनी भिड्दै, पोर्चुगललाई हंगेरीको चुनौती
समूह एफका दुई खेलमा विश्व फुटबलका दुई महाक्ति फ्रान्स र जर्मन तथा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र फुटबलको पुरानो शक्ति राष्ट्र हंगेरी भिड्ने छ। यी दुई खेल प्रतिक्षामा विश्वभरका फुटबल समर्थक प्रशिक्षमा छन्।
कोपा अमेरिका : बोलिभियामाथि पाराग्वेको पुनरागमन जित
मंगलबार बिहान भएको खेलमा खेलमा पाराग्वेले १० खेलाडी सीमित बोलिभियामाथि ३–१को पुनरागमन जित निकाल्यो ।
कोपा अमेरिकामा अर्जेन्टिनाकाे निराशाजनक सुरुआत, मेसीले उत्कृष्ट गोल गर्दा पनि रोकियो
सोमबार राति ब्राजिलको रियो दि जेनेरियोस्थित ओलम्पिक रंगशालामा भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो।
फिनिसिङमा चुक्दा स्वीडेनसँग रोकियो स्पेन
सोमबार राति घरेलु मैदानमा भएको खेलमा फिनिसिङमा चुक्दा तीन पटकको च्याम्पियन स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको हो।
युरोकपमा रोनाल्डो
५ युरोकप खेल्ने एक्ला खेलाडी हुने रोनाल्डो सर्वाधिक खेल खेल्ने खेलाडी हुन् भने उनीसँग यो युरोकपमा सर्वाधिक गोल कीर्तिमान आफ्नो नाममा लेखाउने अवसर पनि हुने छ।
यी हुन् युरोकपमा छाउन सक्ने ५ स्टार
क्लब फुटबलमा लगतार गोल गरिरहेका स्टार खेलाडीले युरोकपमा पनि गोल गरेको हेर्ने चाहना अधिकांश फुटबल प्रेमीको छ। पोर्चुगलका रोनाल्डोदेखि फ्रान्सका करिम बेन्जिमासम्मलाई फुटबल समर्थकले क्लब फुटबलदेखि युरोकपमा पनि पछ्याउने गरेका छन्
खेलाडीमा फाइटिङ स्पिरिट बढेको छ : किरण चेम्जोङ
‘नयाँ प्रशिक्षकले अलमुताइरीले सबै खेलाडीको दिगमा ‘वि क्यान प्ले फुटबल’ भरिदिनु भएको छ । जति बलियो प्रतिद्वन्द्वी भए पनि हामीले फुटबल खेल्न सक्छौं भन्ने मानसिकता अहिले सबै खेलाडीमा छ,’ किरणले भने।
चलेनन् लेवान्डोस्की, स्लोभाकियासँग हार्यो पोल्यान्ड
सोमबार राति रुसको सेन्ट पिटर्सबर्गमा भएको खेलमा लेवान्डोस्की चल्न सक्दा पोल्यान्ड स्लोभाकियासँग २–१ले पराजित भएको हो।