इटाली भर्सेस बेल्जियमः महाभीडन्तमा कसले मार्ला बाजी ?
इटाली र बेल्जियमबीचको यो भीडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ, किनभने दुवै टिम उत्कृष्ट लयमा भएका टिम हुन् । इटाली डिफेन्समा बलियो देखिएको छ भने बेल्जियमको मिडफिल्ड र अट्याकिङ निकै लयमा छ।
तथ्यांकमा युरोकप
युरोकपका कुल ५१ खेलमध्ये ४४ खेल भइसकेका छन्, त्यसमा १२३ गोल भएका छन्। ५ गोल गरेका क्रस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् भने ११ गोल गरेको स्पने सर्वाधिक गोल गर्ने टिम हो।
कोपा अमेरिका : सेमिफाइनल प्रवेशका लागि ब्राजिलले चिलीको सामाना गर्दै
ब्राजिल र चिलीबीचको खेल शनिबार बिहान ५ः४५ बजे रियो दि जेनेरियोस्थित ओलम्किप स्टेडियममा हुनेछ। ब्राजिल समूह बीको विजेताका रुपमा क्वार्टरफाइनल पुगेको हो भने चिली समूह एको चौथो हुँदै क्वार्टरफाइनल पुगेको हो।
म्याच प्रिभ्यू : बलियाे स्पेनलाई ‘अन्डर डग’ स्वीट्जरल्यान्डको चुनौती
स्वीट्जरल्यान्डभन्दा स्पेन निकै बलियो छ, र सफल पनि । तर, जारी युरोकपमा उसले जस्तो प्रदर्शन गरिरहेको छ, त्यसले स्पनेलाई सचेत हुन बाध्य बनाएको छ। अन्तिम १६मा फ्रान्सविरुद्ध स्वीट्जरल्यान्डले जस्तो प्रदर्शन गर्यो, त्यसले स्पेनले उसलाई कमजोर आँक्ने छैन।
चौथो टि–२०मा वेस्टइन्डिजले दक्षिण अफ्रिकालाई हरायो, ५ खेलको सिरिज रोमाञ्चक मोडमा
दक्षिण अफ्रिकाविरुद्धको ५ खेलको टि–२० सिरिजको चौथो खेल वेस्टइन्डिजले २१ रनले जितृेको छ । वेस्टइन्डिजको यो जितसँगै सिरिज २–२को रोमाञ्चक अवस्थामा आइपुगेको छ। अब सिरिजको टुंगो अन्तिम खेलबाट लाग्ने छ।
इंग्ल्यान्डले जित्यो श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज
ओभरमा बिहीबार राति भएको दोस्रो खेलमा श्रीलंकालाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले सिरिज २–०ले जितेको हो।
आजबाट क्वार्टरफाइनल सुरु हुँदै, पहिलो दिन २ खेल
युरोपका विभिन्न ११ सहरमा जारी १६ औं संस्करणको युरोकपमा आजबाट क्वार्टरफाइनलका खेल सुरु हुँदैछ । क्वार्टरफाइनलको पहिलो दिन २ खेल हुँदै छ। राति ९ः४५ बजे...
युनाइटेडले भित्र्यायो डर्टमन्ड स्टार सान्चो
२१ वर्षीय विंगर सान्तो भित्र्याउन युनाटेडले ८५ मिलियन युरो खर्चिने छ। सान्चोसँग युनाइटेडले ५ वर्षको सम्झौता गर्ने छ भने थप एक वर्ष सम्झौता थप गर्ने विकल्प पनि दिने छ।
रियलका लिजेन्ड डिफेन्डर रामोस पिएसजी जाने पक्का
१६ वर्ष रियलमा बिताएर २ साताअघि मात्र रियल छाडेका रामोसले फ्रेन्च क्लब पिएसजी जाने मौखिक सहमित गरेको र केही दिनमै औपचारिक सम्झौता गर्ने बताइएको छ।