युरोकपको ‘टिम अफ द टुर्नामन्ट’ सार्वजनिक, परेनन् रोनाल्डो र पोग्बा
युरोकपको ‘टिम अफ द टुर्नामन्ट’ सार्वजनिक, परेनन् रोनाल्डो र पोग्बा
टोकियो ओलम्किपका गौकिाले नेपाली झण्डा बोक्ने
आसन्न टोकियो ओलम्पिमा पौडी खेलाडी गौरिका सिंहले नेपालको झण्डा बोक्ने भएकी छिन्। नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै यही जुलाई २३...
रंगभेदी दुर्व्यवहार गर्नेलाई केनको कडा जवाफ, भने– तिमीहरू हाम्रा समर्थक नै होइनौ
इंग्लिस टिमका कप्तान ह्यारी केनले पनि त्यसको कडा शब्दमा विरोध गरेका छन् । उनले खेलाडीलाई रंगभेदी दुर्व्यवहार गर्नेहरु इंग्ल्इन्डका सर्थमक नै नभएको बताएका छन्
वेस्टइन्डिजले जित्यो अस्ट्रेलियाविरुद्धको टि–२० सिरिज
मंगलबार बिहान भएकाे तेस्रो टि–२०मा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै वेस्टइन्डिजले अस्ट्रेलियाविरुद्धको सिरिज २ खेलअघि नै जितेको हो।
अर्जेन्टिनी मिडफिल्डर डे पाउल एट्लेटिकोमा
भर्खरै सम्पन्न कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेको डे पाउललाई एट्लेटिकोको इटालियन क्लब उडिनेसबाट ३५ मिलियन युरोमा भित्र्याएको हो।
अशोक खड्कालाई तेक्वान्दोमा स्वर्ण
नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दोश्रो ग्विन प्रो लिग तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्।
१४औं साग खेलकुद मार्च २०२३ मा हुने
पाकिस्तानले आयोजना गर्ने १४औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजना मिति टुंगो लागेको छ।
सबैखेल™ युरोकप २०२० टिम अफ द टुर्नामेन्ट
हामीले विभिन्न पोजिसनबाट खेल्ने उत्कृष्ट खेलाडी सम्मिलित युरोकपको ‘सबैखेल™ टिम अफ द टुर्नामेन्ट’ छनोट गरेका छौं।