‘अल्मुताइरी राजीनामा प्रकरण’को छानविन राखेपले गर्ने

पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको विवाद छानविन अब राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गर्ने भएको छ। ‘अल्मुताइरी राजीनामा प्रकरण’पछि एन्फामा भएको विवाद छानविन...

एन्फा प्रवक्तबाट राजीनामा दिँदै किरण राईले भने– नेपाली फुबटल बचाउन एन्फाको चुनाव चाँडै गरौं

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै किरण राईले नेपाली फुटबललाई बचाउन चाँडै एन्फाको निर्वाचन गर्नुपर्ने बताएका छन् । सोमबार मध्यान्ह...

अस्ट्रेलियालाई हराउँदै स्वीडेन महिला फुटबलको फाइनलमा, स्वर्णका लागि क्यानडा भिड्ने

अस्ट्रेलियालाई पराजित गर्दै स्वीडेन जापानको टोक्योमा जारी ओलम्पिक महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ। फाइलनमा स्थान बनाउने क्रममा सोमबा साँझ भएको खेलमा स्वीडेनले अस्ट्रेलियालाई १–०ले...

उद्दण्ड अल्मुताइरी, निरीह एन्फा

एउटा प्रशिक्षक समग्र फुटबलभन्दा ठूलो हुँदैन। नियामक संस्था र सिंगो टिमभन्दा माथि हुँदैन। कतारले अनुदानमा पठाएका अल्मुताइरी पनि एन्फाभन्दा ठूला होइनन्।

विश्वच्याम्पियन अमेरिकालाई हराउँदै क्यानडा महिला फुटबलको फाइनलमा

क्यानडा जापानको टोक्योमा जारी ओलम्पिक महिला फुटबलको स्वर्ण नजिक पुगेको छ। सोमबार दिउँसो भएको पहिलो सेमिफाइनलमा विश्वच्याम्पियन अमेरिकालाई १–०ले हराउँदै क्यानडा स्वर्ण नजिक पुगेको हो।...

नेपालका सुदीपराज गौतम विश्व र्‍याफ्टिङ महासंघको सदस्यमा चयन

नेपाल र्र्‍याफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीपराज गौतम विश्व र्‍याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन भएका छन्। महासंघको चुनावी साधारण सभाले चार वर्ष (२०२१ – २०२४)का...

सन्दीप बने काठमाडौं किंग्सको कप्तान

नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल)मा युवा लेगस्पिनर सन्दीप लामिछाने कप्तानको भूमिका देखिए भएका छन्। आगामी असोज पहिलो साता कीर्तिपुरस्थित टियू...

प्रकाश बुढाथोकी फ्रेन्ड्स क्लबमा, पाए कप्तानको जिम्मेवारी

मिडफिल्डर प्रकाश बुढाथोकीले फ्रेन्ड्स क्लबबाट ए सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्। फ्रेन्ड्स क्लबले सोमबार प्रकाशलाई क्लबका खेलाडीका रुपमा सार्वजनिक गरेको हो। फ्रेन्ड्सले...

एसियन अनलाइन पुम्सेमा तीन नेपाली खेलाडीले जिते स्वर्ण

डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले स्वर्ण पदक जितेका छन्। आइतबार सम्पन्न च्याम्पियनसिपमा सञ्जीव नेपाली, प्रेम र सन्दीपा अमगाईंले स्वर्ण जितेका...

Close