नेपाल र रुसबीच मैत्रीपूर्ण फुटबलका लागि पहल गर्ने रुसी राजदूतको प्रतिबद्धता
नेपालका लागि रुसी राजदूत ए. ए. नोभिकोभले नेपाल र रुसबीच मैत्रीपूर्ण फुटबल आयोजनाको पहल गर्ने बताएका छन्। अखिल नेपाल फटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँगको...
श्रीलंकन बलर धमिकाले इपिएल खेल्ने
श्रीलंकन पूर्वबलर धामिका प्रसादले एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्। ३८ वर्षीय श्रीलंकाका पूर्व फास्ट बलर धमिकालाई चौथो संस्करणको इपिएलका लागि भैरहवा ग्लाडियर्टसले अनुबन्धन...
भारतीय कम्पनी केआई स्पोर्ट्सले गर्यो रुबिनालाई प्रायोजन
खेल सामाग्री उत्पादन गर्ने भारतीय कम्पनी केआई (खेले इन्डिया) स्पोर्ट्सले नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीलाई प्रायोजन गरेको छ। कप्तान रुबिनालाई केआई स्पोर्ट्सले...
पोर्चुगिज टिम छाड्दै युनाइटेड फर्किए रोनाल्डो
विश्वकप छनोट खेलिरहेको पोर्चुगिज टिमका कप्तान क्रिस्टियानो रोनाल्डो टिम छाड्दै इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका छन्। भर्खरै युनाइटेडमा आबद्ध भएका रोनाल्डोले पोर्चुगिज टिमले रिलिज गरेपछि...
सी डिभिजन छनोटका नाममा गरिब क्लबहरूमाथि एन्फाको ‘ब्रह्मलुट’
एन्फाले सी डिभिजन छनोटका लागि दर्ता शुल्कबाट मात्रै ४० लाख बढी रकम संकलन गरेको छ। व्यावसायिक फुटबल खेल्न सुरु नगरेका, स्थानीयको सहयोग र गोजीको पैसा हालेर चलेका क्लबबाट एन्फाले यत्रो पैसा उठाएको हो।
‘मेसी ल्याएर पनि पिएसजीले च्याम्पियन्स लिग जितेन भने जिन्दगीमा कहिल्यै जित्दैन’
अहिले च्याम्पियन्स लिग जित्ने बढी सम्भावना पिएसजीकै देखिन्छ। मेसी आएपछि पहिल्यै देखिको बलियो टिम झन् छुनै नसकिने भएको छ।