गृहनगरमा अन्जन विष्ट सम्मानित
नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अजन्न विष्ट सम्मानित भएका छन्। साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय फुटबल टिमका खेलाडी अञ्जन बिष्टलाई गृहनगर हेटौंडामा सम्मान गरिएको हो । सचेत नागरिक युवा समूह र सामुदायिक सेवा उपकेन्द्र तथा समुदायिक प्रहरी सेवा उपकेन्द्रले शुक्रबार हेटौंडामा एक समारोहको आयोजना गरी अञ्जनलाई सम्मान गरेका हुन् । सम्मान ग्रहण गरेपछि अञ्जनले आफ्नो…