आईपिएलको मेघा अक्सनमा स्टार क्रिकेटरको भीड, कुन टिमले क–कसलाई रिटेन गरे ?
यो पटक इन्डियन प्रिमियर लिग (आईपिएल)का लागि मेघा अक्सन हुँदैछ। यो पटकबाट आईपिएल १० टिमले खेल्ने छ । यो पटकबाट लखनउ र अहमदावादले पनि आईपिएल खेल्ने छन्। मेघा अक्सनअघि आयोजक बिसिसिआईले प्रत्येक क्बललाई बढीमा ४ खेलाडी रिटेन गर्न भनेको छ भने नयाँ दुई टिमले ३ खेलाडी लिन पाउने छन्। जसअनुसार पुराना ८ टिमले बढी ४…