°
, June 7, 2023 in

Day: November 25, 2021

प्रदेश १ को लागतार दोस्रो जित, कर्णाली ७६ रनले पराजित

काठमाडौंमा जारी वाई–वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लागतार दोस्रो जित निकालेको छ। बिहीबार मुलपानीमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशमाथि ७६ रनको जित निकाल्यो । पहिला ब्याटिङ गर्दै प्रदेश १ ले दिएको २४० रनको लक्ष्य पछ्याएको कर्णालीले ३८ ओभरमा १६३ रनमा अलआउट भयो। कर्णालीका लागि रुपक दाहालले अविजित ४१ रन जोडे।…

अर्जुन साउदले शतक बनाउँदा पनि हार्‍यो सुदूरपश्चिम

अर्जुन साउदले शतक बनाएपछि सुदूरपश्चिम प्रदेश जित निकाल्न असफल भएको छ। काठमाडौंमा जारी वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा अर्जुन साउदले शतक प्रहार गरेपनि सदूरपश्चिम प्रदेश २ सँग ८ विकेटले पराजित भयो। पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको २९१ रनको विशाल लक्ष्य प्रदेश २ ले ५ बल बाँकी छँदा २ विकेट गुमाएर भेट्टायो…

खेलाडी वर्गीकरणमा असन्तुष्टी जनाउने ज्ञानेन्द्रसहित ४ क्रिकेटरले बुझाए क्यानलाई स्पष्टीकरण

नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित ४ क्रिकेटले नेपाल क्रिकेट संघ (क्यान)ले सोधेको स्पष्टी करणको जवाफ दिएका छन्। कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र बलर कमलसिंह ऐरीले स्पष्टीकरणको जवाफ बुधबार क्यानलाई बुझाएका हुन्। क्यानले गरेको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै मिडियामा त्यसको विरोध गरेका थिए । त्यसपछि क्याउनले उनीहरुलाई लिखित स्पष्टीकरण सोधेको थियो ।…

टी–२० महिला विश्वकप छनाेटमा नेपाली महिला टिमको सानदार जित, कुवेत ९ विकेटले पराजित

आईसीसी टी–२० महिला विश्वकप एसियन छनोटमा नेपाली महिला टिमले सानदार जित निकालेको छ । बिहीबार दुबईमा भएको खेल नेपालले कुवेतमाथि ९ विकेटको जित निकाल्दै दोस्रो जित हात पारेको हो। पहिला कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन…

एट्लेटिकोलाई हराउँदै एसी मिलानको नकआउट सम्भावना कायमै, दबाबमा एट्लेटिको

एट्लेटिको म्याड्रिडलाई हराउँदै इटालियन क्लब एसी मिलानले युइएफए च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ। समूह बीको खेलमा मिलानले एट्लेटिको म्याड्रिडलाई उसकै मैदानमा १–० ले हराएको हो। समूह बीमाबाट लिभरपुल नकआउट चरणमा पुगिसेकेका छ भने पोर्टो, एसी मिलान र एट्लेटिकोमध्ये १ टिम नकआउट चरण पुग्ने छन्। तीन वटै टिमको नकआउट चरण पुग्ने सम्भावना…

पिएजसीलाई हराउँदै सिटी नकआउट चरणमा, लिभरपुलको लगातार पाँचौं जित

फ्रेन्च क्लब पिएसजीलाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको समूह ए को विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ। सिटी घरेलु मैदानमा पिएसजीलाई २–१ गोल अन्तरले हराउँदै समूहमा अन्तिम खेल अगाडि ४ अंकको स्पष्ट अग्रतासहित समूह विजताका रुपमा नकआउट चरण प्रवेश गरेको हो। पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा पिएसजीले अग्रता लियो।…

सेरिफमाथि रियलको सानदार जित, एक खेल अवागै नकआउटमा

स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नबआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा माल्दोभाको क्लब सेरिफलाई ३–०ले हराउँदै रियल एक खेल अगावै नकआउट चरण प्रवेश गरेको हो। सेरिफमाथि सहज जित दिलाउने क्रममा रियलका लागि डेभिड अलबा, टोनी क्रुस र करिम बेन्जिमाले गोल गरे । रियले पहिलो हाफमा २ र दोस्रो हाफमा १…