यू–१९ एसिया कपमा नेपाल जितबिहीन
यू१९ क्रिकेटमा गुमेको शाख फर्काउने लक्ष्यसहित यू–एसिया कप खेल्ने युएई पुगेको नेपाली टिम जितबिहीन बनेको छ। मंगलबार भएको समूह चरणको अन्तिम खेलमा कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगितामा जितबिहीन बनेको हो। पहिला ब्याटिङ गर्दै नेपालले दिएको २४० रनको लक्ष्य कुवेतले ४८.६ ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो । कुवेतको जितमा कप्तान मीत भावसरले शतकीय इनिङ…