°
, June 7, 2023 in

Day: February 7, 2022

महिला भलिबल टिमलाई नेकोसले सम्मान गर्ने

एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको विजेता नेपाली महिला भलिबल टिमलाई नेपाल खेलकुद महासंघ (नेकोस)ले नगदसहित सम्मान गर्ने भएको छ। नेकोसले खेलाडी तथा टिमलाई प्रोत्साहन स्वरुप फागुन ७ नगदसहित सम्मान गर्ने जनाएको छ । काठमाडौंमा आइतबार सम्पन्न नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । गत पुस १३ गते बंगलादेशको ढाकामा सम्पन्न सेन्ट्रल जोन…

नटिंघम फरेस्टसँग हारेपछि लेस्टर प्रशिक्षक रोजर्सले भने– खेलाडीले आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ

डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी एफए कपको चौथो चरणबाटै बाहिरिएको छ। आइतबार राति भएको खेलमा लेस्टर सिटी दोस्रो डिभिजन क्लब नटिंघम फरेस्टसँग ४–१को लज्जास्पद हार बेहोर्न बाध्य भयो। हारपछि लेस्टरका मुख्य प्रशिक्षक ब्रेन्डन रोजर्सले समर्थकसँग माफी मागेका छन् । र, उनले छिमेकी नटिंघमविरुद्ध टिमले निकै खराब फुटबल खेलेको पनि बताए । लल्जास्पद हारपछि रोसर्जले खेलाडीको पनि…

कतारमा उपचार गर्दै नेपाल फर्कँदै सावित्रा, केही सातामै मैदान फर्कने

नेपाली महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी घुँडाको उपचार गरेर मंगलबार नेपाल फर्किने भएकी छिन् । कतारस्थित विश्वप्रसिद्ध अस्पताल अस्पेटारमा घुँडाको शल्यक्रिया गरेपछि उनी ६ महिनादेखि अस्पतालमै ग्राउण्ड रिहावमा थिइन्। आइबार गरिएको परीक्षणमा सावित्राको घुँडामा कुनै समस्या देखिएपछि अस्पतालले उनलाई डिस्चार्स दिएको छ । अस्पतालले डिस्चार्ज दिएपछि नेपाल फर्कन लागेको उनले बताइन् । नेपाल…

अन्तर्राष्ट्रिय फुटबलफुटबलरोचक

इन्स्टामा रोनाल्डोको नयाँ कीर्तिमान

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा नयाँ कीर्तिमान बनाएका छन्। शनिबार मात्र ३७औं जन्मोत्सव मनाएका रोनाल्डो इन्स्टाग्राममा ४ सय मिलिनय फोलोअर्स हुने पहिलो व्यक्ति बनेका छन्। इन्स्टाग्राममा ३२४२ पोष्ट गरेका रोनाल्डोको पोष्टमा औसत १० मिलियन लाइक हुने गर्छ । उनले जम्मा ५०० जनालाई मात्र फलो गरेका छन् । इन्स्टाग्राममा सर्वाधिक फलोअर्स हुनेको दोस्रो नम्बरमा…

मेसी र एमबाप्पेको गोलमा पिएसजीको सानदार जित

फ्रेन्च लिग वानमा लिग लिडर पिएसजीले सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा स्टार खेलाडीद्वय लियोनल मेसी र किलियन एमबाप्पेले गोल गरेपछि पिएसजीले डिफेन्डिङ च्याम्पियन लिलेमाथि ५–१को सानदार जित निकालेको हो। खेलमा मेसी र एमबाप्पेले समान १ गोल गर्दा डानिलो परेराले २ र पर्सनल किम्पेम्बेले १ गोल गरेका थिए । लिलेका स्भेन बोटमनले गोल…

असेन्सियोको गोलमा रियल विजयी, शीर्ष स्थानमा ६ अंकको अग्रता

स्पेनिस ला लिगमा रियल मड्रिड विजयी भएको छ। आइतबार राति आफ्ना स्टार स्ट्राइकरद्वय करिम बेन्जिमा र भिनिसियस जुनियर विना मैदान उत्रिएको रियलले ग्रानडामाथि १–०ले जित निकाल्यो। रियलको जितमा मार्को असेन्सियोले निर्णायक गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा उनले ७४औं मिनेटमा गोल गर्दै रियललाई जित दिलाए । उनले इडर मिलिटाओको पासमा गोल गरेका…

इजिप्टलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्स उपाधि

साडियो मानेको कप्तानीमा रहेको सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। निर्धारित समयमा पेनाल्टी मिस गरेका मानेले सुटआउट पेनाल्टीमा निर्णायक गोल गरेपछि प्रतियोगिताको सर्वाधिक सफल टिम इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगलले पहिलो पटक उपाधि उचालेको हो। क्यामरुनमा आइतबार राति भएको फाइनलमा सर्वाधिक ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ले पराजित गर्दै ६० वर्षको पर्खाइपछि…

एट्लेटिकोलाई हराउँदै बार्सिलोना चौथो स्थानमा उक्लियो

बार्सिलोना स्पेनिस ला लिगामा पहिलो पटक शीर्ष चारमा फर्किएको छ । आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडमाथि ४-२को सानदार जित निकाल्दै बार्सिलोना शीर्ष चारमा उक्लिएको हो। घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ड्यानी अल्भेस, जोर्डी अल्बा, गाभी र रोनाल्ड अरुजोले गोल गरेका थिए भने एट्लेटिकोका लुइस सुआरेज र यानिक करास्कोले गोल गरेका थिए। खेलको आठौं मिनेटमा…