पुष्पलाल ब्याडमिन्टनलाई लिनिङ्गको साथ
११ औं पुष्पलाल स्मृती ¥याङकीङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लिनिङ्गले साथ दिने भएको छ । प्रतियोगितालाई लिनिङ्गले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । लिनिङ्गको मुख्य प्रायोजन पश्चात प्रतियोगिताको नाम लिनिङ्ग ११ औं पुष्पलाल स्मृती र्याङकीङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यस प्रतियोगितालाई लामो…