पारा खेलाडीलाई प्रमाण–पत्र वितरण
सात पारा तेक्वान्दो खेलाडीलाई कुकिवनबाट प्राप्त डानको प्रमाण पत्र सोमबार प्रदान गरिएको छ । चार खेलाडीलाई दोश्रो डान तथा ३ खेलाडीलाई पहिलो डानको प्रमाण पत्र प्रदान गरियो । दोश्रो डानको प्रमाण पत्र पाउनेमा पारा ओलम्पियन पलेशा गोबद्र्धन, रञ्जना धामी, रामबहादुर अधिकारी र दीपेश महत रहेका छन् । पहिलो डानको प्रमाण पत्र पाउनेमा विशाल गर्बुजा, लोकराज…