ओमानलाई हराएको नेपाली टिमलाई प्रधानमन्त्रीले दिए बधाई
आईसिसी टी–२० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा जित निकाल्ने नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री शेरबाहदुर देउवाले बधार्इ दिएका छन्। आयोजक ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन ३९ रनको सानदार जित निकालेको भन्दै प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाइ दिएका हुन्। ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमानविरुद्ध नेपाली बलरले उत्कृष्ट बलिङ गर्दै टिमलाई जित दिलाए । यो…