सुजलको गोलमा थ्री स्टारमाथि मछिन्द्रको जित
सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब विजयी भएको छ। शनिबार भएको खेलमा कप्तान सुजल श्रेष्ठले निर्णायक गो्ल गरेपछि मछिन्द्रले थी स्टार क्लबमाथि १–०को जित...
तीनै फर्म्याटमा भारतीय टिमको कप्तानी रोहितले गर्ने
विस्फोटक ब्याट्सम्यान रोहित शर्मा भारतीय क्रिकेट टिमको तीनै फर्म्याटको कप्तान बनेका छन्। शनिबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले रोहितलाई टेस्ट टिमको कप्तान बनाएसँगै उनले तीनै...
एक खेल बाँकी छँदै रेलिगेसनमा पर्यो च्यासल
च्यासल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगबाट रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ। लिगको १२औं चरणअन्तर्गत शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ले पराजित भएसँगै...
विश्वकप छनोटमा नेपालको लागातार दोस्रो जित, फिलिपिन्स १३६ रनले पराजित
टि–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले लागतार दोस्रो जित निकालेको छ। ओमानमा जारी ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल अन्तरको जित निकाल्यो ।...
कुशलको शतक, नेपालले दियो फिलिपिन्सलाई विशाल लक्ष्य
ओमानम जारी टि–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले फिलिपिन्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ। ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेपछि नेपालले फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको...
विश्वकप छनोटको नेपाली टिमबाट बाहिरिए शदर, कुशल टिममा
नेपाली राष्ट्रिय क्रिकेट टिमबा अनुभवी ब्याट्सम्यान शदर भेषावकरले टि–२० विश्वकपको ग्लोबल छनोट गुमाउने भएका छन्। ओमानविरुद्धको पहिलो खेलमा बेन्चमै रहेका शरदले छनोटका बाँकी खेल पनि...
फिलिपिन्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, टि–२०मा गुल्सनको डेब्यू
टि–२० विश्वकपको ग्लोबर छनोटका दोस्रो खेलामा नेपालले फिलिपिन्सको सामाना गर्दै छ। केही समयमा ओमानको अल अमेरात क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्दै...
विश्वकप छनोटमा फिलिपिन्ससँग भिड्दै नेपाल
आईसीसी टी(२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२...