°
, June 1, 2023 in

Day: February 24, 2022

लामा टेन्डी स्मृति बास्केटबलको उपाधि आर्मी र पुलिसलाई

लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । राखेपको कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले टाइम्सलाई ९०/५८ ले सहजै पराजित गर्‍यो । आर्मीको जितमा आयुश सिंहले सर्वाधिक २६ अंक योगदान गरे । टाइम्सका सदीश प्रधानले १७ स्कोर गरे । सहज जित हात पार्ने क्रममा आर्मीले चारै क्वाटरमा अग्रता…

आयरल्यान्डलाई हराउँदै युएईले जित्यो ग्लोबल छनोटको उपाधि

टि–२० विश्वकपको ग्लोबल छनोटको समूह एको उपाधि युएईले जितेको छ। बिहीबार ओमानस्थित अलमेरात क्रिकेट मैदानमा भएको खेलमा टेस्टा राष्ट्र आयरल्यान्डलाई ७ विकेटले हराउँदै युएईले ग्लोबल छनोटको समूह एको उपाधि जितेको हो। फाइलन पुगेका युएई र आयरल्यान्ड दुवै अस्ट्रेलियामा हुने विश्वकपका लागि छानिएका छन् । नेपाल भने सेमिफाइनलमा युएईसँग पराजित हुँदै विश्वकपमा पग्न असफल भएको थियो।…

च्यासलमाथि सातदोबाटोको जित, फेन्ड्स र हिमालयनले खेले बराबरी

सहिद स्मारक ए डिभजिन लिगका १३औं चरण आर्थत अन्तिम चरणका खेलाहरु आजबाट सुरु भएको छ । पहिलो दिन दुई खेल भए, ती दुई मध्ये एक खेलमा स्पष्ट नतिजा निस्कँदा अर्को खेल बराबरीमा सकियो । बिहीबार भएको पहिलो खेलमा फ्रेन्ड्स र हिमालयन शेर्पाले बराबरी खेल्दो दोस्रो खेलमा सेलिगेसनमा परिसकेको च्यासल युथ क्लब सातदोबाटोसँग पराजित भयो ।…

साफ यू–१८ महिला च्याम्पियनसिपका नेपाली टिमले थाल्यो प्रशिक्षण

साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली महिला टिमले प्रशिक्षण थालेको छ। मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतले बन्द प्रशिक्षणका लागि सुरुमा ४० खेलाडीलाई बोलाएका छन् । बन्द प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्लेक्समा भइरहेको छ। प्रतियोगिताको भारतको जाम्सेदपुरमा मार्च १५ देखि २५ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र भारत र बंगलादेश गरी तीनदेश मात्र सहभागी छन् ।…

ग्लोबल छनोटमा तेस्रो भयो नेपाल, आमानमाथि ९ विकेटको जित

टि–२० विश्वकपको ग्लोबल छनोटमा नेपाल तेस्रो भएको छ। सेमिफाइनलमा युएईसँग पराजित हुँदै विश्वकपमा पुग्न असफल भएको नेपालले तेस्रो स्थानका लागि भएको खेलमा ओमानमाथि ९ विकेटको सानदार जित निकाल्यो। पहिला ब्याटिङ गर्दै ओमानले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १७.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ५३…

एसियन कप छनोट स् जोर्डन, कुवेत र इन्डोनेसियासँगै नेपाल समूह एमा

एसियन कप छनोटको तालिका सार्वजनिक गरेको छ। एएफसीले बिहीबार सर्वाजनिक गरेको तालिका अनुसार नेपाल कठीन समूहमा परेको छ । नेपाल रहेको समूह एमा बलिया टिम जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् । समूएका खेल कुवेतमा आयोनजा हुने छ। अन्तिम चरणको छनोटबाट ११ टिमले एसियन कपमा स्थान बनाउने छन् । आयोजक चीनसहित १३ टिमको टुंगो भने…

एसियन कप फुटसलका लागि नेपाली टिमको प्रारम्भिक छनोट, प्रशिक्षण शुक्रबारबाट

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नेपाली राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षण शुक्रबारबाट सुरु हुने जनाएको छ । एएफसी फुटसल एसियन कप छनोटका लागि नेपालले प्रशिक्षण सुरु गर्न लागेको हो । एन्फाका अनुसार टोलीले सुरुको ४ दिन काठमाडौंमा प्रशिक्षण गर्ने र त्यसपछिको प्रशिक्षण पोखरामा गर्नेछ । मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी…

लिड्सको पोस्टमा लिभरपुलको गोलको वर्षा, सिटीसँगको दुरी ३ अंमा झर्‍यो

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ। फरवार्डद्वय मोहम्मद सलाह र साडियो माने चम्कँदा लिभरपुलले लिड्स युनाइटेडलाई ६–० ले पराजित गरेको हो। घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा लिभरपुलका लागि सलाह र मानेले समान दुई गोल गर्दा जोएल मटिप र भर्जिल भान डाइकले एक÷एक गोल गरे। खेलको १५औं मिनेटमा सलाहको पेनाल्टी गोलबाट लिभरपुलले अग्रता…

एट्लेटिको र युनाइटेडले खेले बराबरी

च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब एटलेटिको मड्रिडले बराबरी खेलेका छन्। बुधबार राति स्टाडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा युनाइटेड र एट्लेटिकोले १–१ को बराबरी खेलेका हुन्। खेलका एट्लेटिकोका जोआ फेलिक्स र युनाइटेडका एन्थोनी एलांगाले गोल गरेका थिए । खेलको दुवै हाफमा समान १ गोल भएको थियो। जाओ फेलिक्सले…