सुनिल बल लिगका सर्वोत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय टिमका विंगर सुनिल बल सहिद स्मारक ए डिभिजन लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मछिन्द्रलाई लगतार दोस्रो लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका...

अपराजित रहँदै च्याम्पियन बन्याे मछिन्द्र

मछिन्द्र क्लबले अपराजित रहँदै ए डिभिजन लिग उपाधि जितेको छ। लिगको अन्तिम खेलमा विभागीय टिम एपिएफ क्लबलाई २–१ले हराउँदै मछिन्द्रले अपराजित रहँदै उपाधि जितेको हो।...

पुलिसलाई हराउँदै तेस्रो बन्याे एनआरटी

राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ए डिभिजन लिग तेस्रो स्थानमा सकाएको छ । शनिबार भएको लिगको अन्तिम खेलमा विभागीय टिम नेपाल...

मनाङलाई रोक्दै लिग उपविजेता बन्यो आर्मी, मनाङ पाँचौं

विभागीय त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग दोस्रो स्थानमा सकाएको छ। लिगको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई बराबरीमा रोक्दै आर्मी यो पटक पनि...

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप : सुदूरपश्चिम फाइनलमा

सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी दोस्रो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ। शनिबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै...

सन्दीप भन्छन्– विश्वकप पुग्न सकेनौं, तर युवा टिमको राम्रो सुरुआत

ओमानमा सम्पन्न टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । समूह चरणमा सबै खेल जितेको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि...

विश्वकपपछि ब्राजिलको टिम छाड्ने टिटेको घोषणा

मुख्य प्रशिक्षक टिटेले सन् २०२२ को कतार विश्वकपपछि ब्राजिलियन टिम छाड्ने घोषाणा गरेका छन् । ६० वर्षीय प्रशिक्षक टिटेले शुक्रबार विश्वकपपछि ब्राजिलको मुख्य प्रशिक्षक पद...

आइपिएल नयाँ फर्म्याटमा : लिगमा ७० खेल, प्रत्येक टिमले १४ खेल खेल्ने, ५ टिमसँगमात्रै २ खेल

२६ मार्चदेखि २९ मेसम्म आयोजना हुने नयाँ संस्करणको इन्डियन प्रियिमर लिग (आइपिएल)को फर्म्याट परितर्वत हुने भएको छ। आइपिएल गभर्निङ काउन्सिलले प्रतियोगिताको मिति तय गर्दै फर्म्याट...

सिरि एमा मिलानका दुवै क्लबले खेले बराबरी

इटालियन सिरि एअन्तर्गत शुक्रबार राति भएका खेलमा मिलानका दुवै क्लब एसी र इन्टर मिलान दुवै बराबरीमा रोकिएका छन् । एसी मिलानमा उडिनेससँग १–१ को बराबरीमा...


No More Posts
Close