कुवेतमा जिते नेपाली धावक च्याम्पियन

नेपाली धावक नारायण श्रेष्ठले अमेरिकन युनिर्भसिटी मिडिलइष्ट दौडको (एयूएम)को उपाधी जितेका छन् । उनले यो लगातार तेस्रो पटक उपाधी जितेका हुन् । मध्यपुर्व एयुएम रनमा...

नेमार र एम्बाप्पेको गोलमा पिएसजीको जित

ब्राजिलियन स्टार नेमार र फ्रेन्च स्टार किलियन एम्बाप्पेले गोल गरेपछि फ्रेन्च क्लब पिएसजी विजयी भएको छ। फ्रेन्च लिग वान अन्तर्गत आइतबार भउको खेलमा पिएसजीले बोरडेक्समाथि...

ए डिभिजनका चार क्लबले भने– क्लबसँगको सम्झौता बाँकी रहँदै अक्सन गर्नु गलत, तर खेलाडीलाई मर्कामा पार्दैनौं

ए डिभिजन क्लबहरुले क्लबसँगकौ सम्झौता नसकिइ खेलाडीका लागि अक्सन गरिनु गलत भएको बताएका छन्। ए डिभिजन लिग चार क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै हिद स्मारक...

बुद्ध एकेडेमीले जित्यो नगरस्तरीय छात्र बास्केटबल उपाधि

बुद्ध एकेडेमीले गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा भएको प्रतियोगीताको फाइनलमा बुद्ध एकेडेमीले इस्ट...

उमा कुङ्फुमा बूढानीलकण्ठ टिम च्याम्पियन

आयोजक बूढानीलकण्ठ उमा कुङ्फु शाखाले बूढानीलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको उपाधि जितेको छ । सर्वाधिक १७ स्वर्ण जित्दै बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बनेको हो ।...

झापा गोल्डकपको फाइनल हेर्न अल्मुताइरी विर्तामोड जाने

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्डकपको फाइनल हेर्न मैदानमै उपस्थित हुने भएका छन् । सोमबार हुने झापा–११ र त्रिभुवन आर्मीबीचको फाइनल...

ब्रेथवेट भन्छन्– रुटले वेस्टइन्डिजको अपमान गरे

इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ। वेस्टइन्डिजको नर्थ साउन्डमा शनिबार सकिएको टेस्ट अन्तिम ५ बल बाँकी छँदा दुवै टिम खेल बराबरी सक्न राजी...

रोनाल्डोको ह्याट्रिकमा युनाइटेड विजयी

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा टोटनहम हट्सपरलाई पराजित गरेको छ। पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डाको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले टोटेनहमलाई ३–२ गोल...

Close