डेनमार्कको टिममा फर्किए एरिक्सन

युरोकप २०२० का क्रममा हृदयघात भएर मैदानमा ढलेका डेनिस विंगर क्रिस्टियन एरिक्सन राष्ट्रिय टिममा फर्किएका छन् । हृदयघातपछि भर्खरै मात्र फुटबल खेल्न थालेका एरिक्सनलाई समेट्दै...

एनएसएलमा झापा एफसीलाई नेको इन्स्योरेन्सको साथ, टिमका प्रत्येक सदस्यको १० लाखको स्वास्थ्य बिमा

आसन्न नेपाल सुपर लिग (एनएसएल)का लागि झापा एफसीले टिमका सम्पूर्ण सदस्यको स्वस्थ्य बिमा गरेको छ। एनएसएलको नवप्रवेशी क्लब झापा एफसीले नेको इन्स्योरेन्समार्फत टिमका सदस्यको स्वस्थ्य...

वाट्सन बने दिल्लीको सहायक प्रशिक्षक

इन्डियन प्रियिमर लिग (आईपिएल)मा अस्ट्रेलियन पूर्वअलराउन्डर शेन वाट्सन फरक भूमिका देखिने भएका छन्। पहिलो संस्करणदेखि नै आईपिएल खेलिरहेका वाट्सन अब भने प्रशिक्षणमा देखिने छन्। आईपिएलका...

मध्यपुरलाई हराउँदै सरस्वती बी डिभिजन लिगको शीर्ष स्थानमा

सरस्वती युथ क्लब सहिद स्मारक बी डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिगअन्तर्गत मंगलबार भएको खेलमा मध्यपुर युथ एसोसिएसनलाई २–१ले हराउँदै सरस्वती क्लब शीर्ष स्थानमा...

यू–१८ साफ महिला च्याम्पियनसिपमा भारतसँग खेल्ने नेपाल

यू–१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज आयोजक भारतको सामाना गर्दै छ। खेल भारतको जम्सेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ । यस पटकको प्रतियोगितामा...

चम्किए बेन्जिमा र भिनिसियस, मालोर्कामाथि रियलको सहज जित

करिम बेन्जिमा र भिनिसियस जुयिनरले उत्कृष्ट प्रदर्शन गरेपछि रियल मड्रिडले ला लिगामा सहज जित निकालेको छ। शनिबार राति घरेले मैदानमा भएको खेलमा बेन्जिमा र भिनिसियसको...

Close