भाेलि भृकुटीमण्डपमा रेस्सलरहरूको भीडन्त
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसिप हुने भएको छ। नेपाल महिला रेस्लिङ फाउन्डेसनले आयोजना गर्न लागेको च्याम्पियनसिप शनिबार हुनेछ। ुचैते दसौं तथा नयाँ वर्षको अवसर पारेर शुभकामना आदनप्रदान गर्न अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसिप अयोजना गरिएको फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका)ले बताइन्। उनका अनुसार प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका खेलाडीको सहभागीता रहनेछ। च्याम्पियनसिपमा अमेरिकी खेलाडी पेड्रो ओर्टेगा, पाकिस्तानका…