पोचेटिनोले पिएसजी छाड्ने, जिदान प्रशिक्षक बन्ने

अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोले पिएसजी छाड्ने भएका छन्। क्लबको बोर्डसँगको सहमतिपछि पोचेटिनोले सम्झौता अवधि बाँकी रहँदै पिएसजी छाड्ने भएका हुन्। पिएसजीसँग पोचेटिनोको सझौता सन् २०२३...

चेक रिपब्लिकलाई हराउँदै स्पेन शीर्ष स्थानमा

यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकमाथि २–०को जित निकाल्यो । स्पेनको जितमा पाब्लो सराबियो...

रोनाल्डोविनाको पोर्चुगल स्वीट्जरल्यान्डसँग पराजित

युईएफए नेसन्स लिगमा पोर्चुगल पराजित भएको छ। आइतबार राति स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विना मैदान उत्रिएको पोर्चुगल स्वीट्जरल्यान्डसँग १–०ले पराजित भएको हो । खेलको पहिलो...

एन्फा मुख्यालयमा ललितकृष्णको सालिक

अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सालिक अनावरण गरिएको छ । एन्फा मुख्यालयमा राखिएको अर्धकदको सालिक स्थानान्तरण गरिएपछि स्वर्गीय श्रेष्ठकी पत्नी...

अन्तिम ओभरमा अदिलले उत्कृष्ट बलिङ गरेपछि नेपाल हारबाट जोगियो

युवा अलराउन्डर अदिल आलमले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि विश्वकप लिग–२ अन्तर्गतको चौथो सिरिजको दोस्रो खेलमा नेपाल हारबाट जोगिएको छ। अदिलले अन्तिम ओभरको अन्तिम दुई...

१ सय मिलियनमा रियलले भित्र्यायो मिडफिल्डर चुवामेनी

स्पेनिस क्लब रियल मड्रिडले युवा फ्रेन्च मिडफिल्डर औरेलियन चुवामेनीलाई अनुबन्ध गरेको छ। २२ वर्षीय मिडफिल्डरका लागि रियलले १ सय मिलियन युरो खर्चियो। रियलले चुवामेनीलाई फ्रेन्च...

यू–२० टिमको क्लोज क्याम्पका लागि छानिए ४० खेलाडी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–२० टिमको क्लोज क्यापका खेलाडीलाई टिममा बोलाएको छ। मुख्य प्रशिक्षक मेघराज केसीले ४० खेलाडीलाई क्लोज क्याम्पका लागि बोलाएका हुन्। जुन...

मेसीको कीर्तिमानमा सुनिल क्षेत्रीको नजर

एसियन कप छनोटमा भारतले शनिबार राति अफगानिस्तानको सामाना गर्दै छ । अफगानिस्तानविरुद्धको खेलअघि भारतीय कप्तान सुनिल क्षेत्रीको नजर अर्जेन्टिनी स्टार लियोनल मेसीको कीर्तिमान छ। सक्रिय...

नेपाल भर्सेस अमेरिका : नेपाललाई ब्याटिङकै चिन्ता

नेपाली टिम अहिले अमेरिका भ्रमणमा छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको चौथो सिरिज खेल्न अमेरिका पुगेको नेपालले सिरिजमा हारबाट सुरुआत गरेको छ। सिरिज अघि नै...

एसियन कप छनोटमा कुवेतसँग भिड्दै नेपाल

काठमाडौं, जेठ २८ : नेपाली फुटबल टिममले एसियन कप छनोटको दोस्रो खेलमा शनिबार बलियो घरेलु टोली कुवेतसँग खेल्दै छ। खेल कुवेत सिटीस्थित जाबेर अह अहमद...


Close