प्रथम राष्ट्रिय खुला बास्केटबल : आर्मीको विजयी सुरुआत

विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार विजयी सुरुआत गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले...

दीपकलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ । सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई सदस्य सचिवस्तरिय निर्णयानुसार समान श्रेणी, पद र...

अल्मुताइरीको कारबाहीमा परेका खेलाडीले गरे राष्ट्रिय टिममा पुनरागमन

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादपछि कारबाहीमा परेका खेलाडीले राष्ट्रिय फुटबल टिममा पनुरागमन गरेका छन्। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले अल्मुताइरीको कारबाहीमा परेका खेलाडीलाई समेट्दै ४०...

मुख्य प्रशिक्षक प्रभाकर भन्छन्– नेपाली ब्याट्सम्यानमा टेक्निक अभाव छ

शनिबार साँझ मात्र नेपाल आइपुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले आइतबार नेपाली खेलाडीको अभ्यास सत्र अवलोकन गरे। र, दिउँसो पत्रकार सम्मेनलमा उपस्थित...

यू–१७ साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग

नेपालले भुटानसँग खेल्दै आसन्न यू–१७ साफ च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघलेले आइतबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले प्रतियोगिताको पहिलो प्रतिद्वन्द्वीका रुपमा...

नेपाल आएपछि प्रभाकरले भने– आफ्नो अनुभव युवा खेलाडीको सुधारमा लगाउँछु

अघिल्लो सातामा नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेको मनोज प्रभाकर टिम सम्हाल्न नेपाल आइपुगेका छन्। उनी शनिबार साँझ नेपाल आएका हुन्। नेपाल आएपछि उनले...

उत्कृष्ट प्रदर्शनपछि पनि किन खुसी छैनन् जिसस ?

यसै सिजन लिग च्याम्पियन म्यान्चेस्टर सिटीबाट आर्सनल आएका ब्राजिलियन स्ट्राइकर ग्यब्रियल जिससले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। शनिबर घरेलु मैदान इमिरेट्समा पहिलो खेल खेलेका जिसले आर्सनललाई...

ब्रेनफाेर्डसँग युनाइटेडको लज्जास्पद हार

म्यान्चेस्टर युनाइटेडले आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिएको छ। खराब लयमा रहेको युनाइटेड शनिबार राति ब्रेन्टफोर्डसँग ४–०को लज्जास्पद हार बेहोर्न बाध्य भयो। पहिलो हाफका ३५ मिनेटभित्रै...

ला लिगामा रोकियो बार्सिलोना

समर ट्रान्सफर विन्डोमा ठूलो रकम खर्चिएको बार्सिलोनाको लिगको सुरुआत भने राम्रो हुन सकेन्। रोबर्ट लेवान्डोस्की, फ्रांक केसिइ, राफिन्हा, जुलेस कुन्डे, आन्द्रे क्रिस्टिन्सन भित्र्याएको बार्सिलोना लिगको...

नेमार चम्किँदा पिएसजीको जित, पेनाल्टीमा चुके एम्बाप्पे

ब्राजिलियन स्टार नेमारले उत्कृष्ट प्रदर्शन गरेपछि लिग वानमा पिएसजीले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा नेमारले २ गोल गरेपछि पिएसजीले मोन्टपेलिएरमाथि ५–२को जित...

Close