लेवान्डोस्की पेनाल्टीमा चुक्दा रोकियो पोल्यान्ड

रोबर्ट लेवान्डोस्कीले पेनाल्टी चुकाएपछि पोल्यान्ड विश्वकप फुटबलमा मंगलबार मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको छ । ५८ औं मिनेटमा उनको पेनाल्टी प्रहार मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआले जोगाएका थिए ।...

जर्मनीमाथि जापानको सहासिक जित

कतारमा जारी २२औं संस्करणमा अर्को अप्रत्यासित नतिजा आएको छ। बुधबार भएको समूह चरणको खेलमा चारपटकको च्याम्पियन अप्रत्यासित रुपमा पराजित भएको छ । खलिफा इन्टरनेशनल रंगशालामा...


No More Posts
Close