लेवान्डोस्की र सेजेनी चम्किँदा साउदीमाथि पोल्यान्डको जित

स्टार स्ट्राइकर रोबर्ड लेवान्डोस्कीले विश्वकपमा गोलको खाता खलेको छन् । शनिबार राति भए भएको समूहको दोस्रो खेलमा साउदी अबेरियाविरुद्ध गोल गर्दै लेवान्डोस्कीले गोलको खाता खोलेको हुन्।

नेमार र डानिलो दुवैलाई कुर्कुचामा चोट, स्वीट्जरल्यान्डविरुद्धको खेल गुमाउने

ब्राजिलियन सुपरस्टार नेमारले विश्वकपको समूह चरणको दोस्रो खेल गुमाउने भएका छन्। सर्बियाविरुद्धको खेलमा घाइते हुँदै खेलको अन्त्यतिर मैदान छाडेका नेमारले स्वीट्जरल्यानडविरुद्धको खेल गुमाउने भएको हुन्।...

विश्वकपमा आज चार खेल : अर्जेन्टिनाले मेक्सिको र पोल्यान्डले साउदीसँग खेल्दै

कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। विश्वकपमा आज समूह सी र समूह डीका खेल हुन् छन्। आजको पहिलो खेलमा समूह डी का ट्युनिसिया...

इंग्ल्यान्ड र नेदरल्यान्ड्सको निराशाजनक बराबरी

कतारमा जारी २२औं संस्करणको विश्वकपमा इंग्ल्यान्ड र नेदरल्यान्ड्सले निराशाजनक बराबरी खेलेका छन्। शुक्रबार राति भएका खेलमा इंग्ल्यान्डले अमेरिकासँग र नेदरल्यान्ड्सले इक्वेडरसँग बराबरी खेलेका हुन्। पहिलो...

कतार बन्यो विश्वकपबाट बाहिरिने पहिलो टिम, सेनेगलको आशा कायमै

यसअघि ऊ पहिलो उद्घाटन खेलमा इक्वेडरसँग २–० ले पराजित भएको थियो। यता, कतार हराएसँगै नकआउट चरण पुग्ने सेनेगलको आशा भने जीवितै बनेको छ

Close