अन्तरविद्यालय बास्केटबलमा पृथ्वी र बीएनए विजयी

पृथ्वी र बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले १५ औं माछापुच्छ«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सफलता पाएका छन्। भंगालस्थित आयोजक भ्याली पब्लिकको...

यू–१९ राष्ट्रिय क्रिकेट : सुदरपश्चिमको लगातार तेस्रो जित, कर्णालीकाे पहिलाे जित

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । तेस्रो जित हात पार्ने क्रममा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ११३ रनले पराजित गरेको...

जापानले गुमायो सहजै नकआउट पुग्ने अवसर, कोस्टारिकासँग १–० ले पराजित

बालियो जर्मनीमाथि सनसनीपूर्ण जित निकाल्दै विश्वकपको सुरुआत गरेको जापानले एक खेल अगावै नकआउट चरण पुग्ने अवसर गुमाएको छ। प्रतियोगितामा कमजोर सुरुआत गरेको कोस्टारिकासँग १–०ले पराजित...

अर्जेन्टिनाका लागि मेसीले बनाए यस्तो रेडर्क

अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी कतारमा पाचौं विश्वकप खेलिरहेका छन्। मेसीले समूह चरणका दुवै खेलमा गोल गर्दै विश्वकपमा आफ्नो गोल संख्या ८ पु¥याएका छन्। ३५ वर्षीय...

दुई महारथी स्पेन र जर्मनी भिड्दै, कसले निकाल्ला जित ?

अल बायल रंगशालमा स्पेनविरुद्ध भीड्दा चार पटकको च्याम्पियन जर्मनी दबाबमा हुने छ। पहिलो खेलमा जापानसँग अप्रत्यासित रुपमा २–१ ले पारजित भएकाले जर्मनी दबाबम छ ।

मेसी प्रेरित अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

लियोनल मेसी प्रेरित अर्जेन्टिनाले कतार विश्वकपमा जित निकालेको छ। शनिबार राति लुसेल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले मेक्सिको माथि २–०को जित निकाल्यो। यो जितसँगै समूह सीबाट...

नकआउट पुग्ने पहिलो टिम बन्यो फ्रान्स, डेनमार्क कठीन मोडमा

डिफेन्डिङ च्याम्पियन फ्रान्स नकआउट चरण पुग्ने पहिलो टिम बनेको छ। समूह डीमा लागातार दोस्रो जित निकालेपछि फ्रान्स एक खेल बाँकी छँदै नकआउट चरण प्रवेश गरेको...

Close