दक्षिण कोरियामाथि घानाको रोमाञ्चक जित
कतारमा जारी विश्वकपमा घानाले पहिलो जित निकालेको छ। सोमबार राति भएको खेलमा घानाले दक्षिण कोरियामाथि ३–२को रोमाञ्चक जित निकाल्यो। यो जितसँगै घानाको नकआउट चरण पुग्ने...
यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको लागतार चौथो जित, प्रदेश १ को विशाल हार
काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित निकालेको छ । चौथो जित निकाल्ने क्रममा सुदूरपश्चिमले प्रदेश १ माथि २१३ रनको विशाल...
सर्बियासँग क्यामरुनको नाटीयक बराबरी
विश्वकप अन्तर्गत सोमबारको पहिलो खेल नाटकीय रुपमा बरारबीमा सकिएको छ। अल जानोउव रंगशालमा भएको खेलमा क्यामरुनले २ गोलले पछि परेको अवस्थामा सर्बियासँग ३–३ गोलको बराबरी...
पोर्चुगल भर्सेस उरुग्वे अर्थात् रोनाल्डो भर्सेस सुआरेज
विश्वकप अन्तर्गत आज राति १२ः४५ बजे हुने खेलमा दुई ठूला देशहरु पोर्चुगल र उरुग्वे आमने सामने हुने छन्। यो खेललाई खेलालाई धेरैले (त्ररोनाल्डो भर्सेस सुआरेजको...
नेमारविनै स्वीट्जरल्यान्डसँग भिड्दै ब्राजिल
छैटौं पटक च्याम्पियन बन्ने लक्ष्यसहित कतार पुगेको विश्व नम्बर एक ब्राजिलले आज समूहको दोस्रो खेल खेल्दै छ। सर्बियाविरुद्ध २–०को जित निकाल्दै प्रतियोगिताको सुरुआत गरेको ब्राजिलले...
क्यानडामाथि क्रोएसियाको सानदार जित, बाहिरियो क्यानडा
लागतार दोस्रो पराजय बेहोरेपछि क्यानडा विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ। समूह एफको दोस्रो खेलमा आइतबार राति क्रोएसियासँग ४–१ले पराजित भएपछि क्यानडा प्रतियागिताबाट बाहिरिएको थियो।...
जर्मनी र स्पेपनले खेले बराबरी, रोमाञ्चक बन्यो समीकरण
समूहको दोस्रो खेलमा जर्मनी र स्पेनले बराबरी खेलेपछि समूह ईको नकआउट समीकरण रोमाञ्चक बनेको छ। अन्तिम चरणको खेल बाँकी छँदा यो समूहबाटै नकआउट पुग्ने सम्भावना...