मैत्रीपूर्ण खेलका लागि स्पेनिस क्लब नेपाल आउने, पोखरा र काठमाडौंमा मैत्रीपूर्ण खेल खेल्ने

मैत्रीपूर्ण खेलका लागि नेपाल स्पेनिस क्लब काथेरेन्यो नेपाल भ्रमणमा आउने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि...

नेपाली भलिबल टिम बंगलादेशसँग पराजित

यू–२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय भलिबल च्याम्पियनसिप नेपाली पुरुष टिम पहिलो खेलमै पराजित भएको छ। बिहीबार बंगलादेशको ढाकामा भएको खेलमा नेपाली टिम आयोजक बंगलादेशसँग ३–०को...

झापा गोल्डकपको सट्टा भद्रपुर झापा गोल्डकप, विजेतालाई १३ लाख

डोमलाल राजवंशी रंगशालामा हुँदै भएको झापा गोल्डकपको सट्टा यो पटक भद्रपुर झापा गोल्डकप आयोजना गरिने भएको छ। प्रतियोगिता मेची रंगशालामा फागुन अन्तिम साताबाट आयोजना हुने...

१ दिनपछि सर्‍यो नेपाल टि–२० लिग, लिग निर्देशकमा वृत्तान्त खनाल

नेपाल टि–२० लिग १ दिन पछि परेको छ । शुक्रबारबाट सुरु हुने भनिएको नेपाल टि–२० लिग क्यानले बिहीबार विज्ञप्ति निकाल्दै १ दिन पछि परेको जनाएको...

‘राइट टु प्रोटिन’ हाफ म्याराथन माघ ७ मा हुने

‘राइट टु प्रोटिन’ हाफ म्याराथनको दोस्रो संस्करण माघ ७ गते आयोजना हुने भएको छ। प्रतियोगिता प्रोटिनबारे जन चेतना जगाउने उद्देश्यले नेपाल भेटेरिनरी एशोसिएसनले आयोजना गर्ने...

नेमार र एम्बाप्पे पिएसजी फर्किए मेसी कहिले फर्कन्छन् ?

विश्वकपमा सहभागी भएका अधिकांश फुटबलर अहिले आ–आफ्नो क्लबमा फर्किएसकेका छन्। केही खेलाडी अहिले पनि छुट्टी मनाइरहेका छन् भने केही खेलाडी जितको खुसी साटिरहेका छन्। फ्रेन्च...

फिफा र्‍याङकिङ : विश्वकप जित्दा पनि अर्जेन्टिना बन्न सकेन नम्बर १, ब्राजिल शीर्ष स्थानमा, नेपाल यथवात

आइतबार राति कतारस्थित लुसेल रंगशालामा भएको फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जित्यो। तर, विश्वकप उपाधि जिते पनि अर्जेन्टिना फिफा वरियतामा शीर्ष स्थानमा...

महँगो मूल्यमा साउदी जाँदै रोनाल्डो

पोर्चुगिज सुपरस्टर क्रिस्टियानो रोनाल्डो अहिले साउदी अरेबियामा छन्। उनी आफ्नो नयाँ गन्तव्यको खोजीमा साउदी पुगेका हुन्। गत महिना इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता रद्द गरेपछि...

लेवान्डोस्कीले जिते गोल्डेन फुट अवार्ड

सन् २०२२ को गोल्नेन फुट अवार्ड बार्सिलोनाका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले प्राप्त गरेका छन्। हरेक वर्ष यो अवार्ड क्लब र देशका लागि उत्कृष्ट योगदान दिने...

महान फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल

महान ब्राजिलियन फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। क्यान्सरसँग जुधिरहेका ८२ वर्षीय सुपरस्टारको क्यान्सर फैलँदो अवस्थामा रहेकाले उनको स्वास्थ्य अवस्था जटिल बनेको हो।...

Close